16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<13141516171819202122>>>
Show:
  • चुनाव पश्चात उद्योगहरुमा बैदेशिक लगानी बढ्दै
    2018-05-13 06:44:35   |   Comments: 0

    निर्वाचन सकिएपछि विदेशी लगानी लगातार उकालो लागेको छ । संघ र केन्द्रको निर्वाचनपछि स्थायी सरकार बन्ने स्पस्ट संकेत देखिएपछि विदेशी लगानी बढ्न थालेको हो

  • यौनमा नक्षत्रहरुको भुमिका यस्तो रहन्छ
    2018-05-13 06:19:02   |   Comments: 0

    स्त्री–पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ

  • यसरी भित्र्याईन्छ, उपत्यकामा लागु औषध
    2018-05-13 05:55:03   |   Comments: 0

    नेपाललाई तस्करहरुको उर्वरभुमी मान्नेहरु धेरै नै रहेकाछन । त्यसमाथि पनि काठमाडौं उपत्यकाको त कुरै नगरौं । उपत्यकामा धेरै किसिमका बस्तुहरु तस्करीहुने गरेको छ । पछिल्लो समय काठमाडौंलागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदातस्करी पनि बढ्दै गएको हो

  • सुधारको क्रममा अमेरिकी रोजगारी
    2018-05-13 05:43:25   |   Comments: 0

    अमेरिका रोजगारीमा सुधार आउन थालेको छ । रोजगारीको क्षेत्रमा गएको मार्च महिनामा सुस्त सुधार आएको विवरण सार्वजनिक भएको हो । उक्त महिनाको समग्रअवधिमा अमेरिकामा एक लाख तीन हजाररोजगारीहरु थप भएको विवरणले देखाएकोछ

  • अमेरिका र चिनको व्यापारयुद्धको कारण बिश्व अर्थतन्त्र कमजोर
    2018-05-13 05:36:36   |   Comments: 0

    अमेरिका र चिनको ‘व्यापारयुद्धको कारण बिश्व अर्थतन्त्र कमजोर बन्दै गएको छ । विश्वको आर्थिक उत्पादनको नतिजामा अहिले देखिएको व्यापारयुद्धको कारण एकप्रतिशतभन्दा बढीको गिरावट आउनसक्नेयुरोपियन केन्द्रीय बैंकले बताएको छ




<<<13141516171819202122>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar