15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12131415161718192021>>>
Show:
  • चुनौती बन्दै श्रोत व्यस्थापन
    2018-05-18 01:01:50   |   Comments: 0

    नेपाल अहिले प्रादेशिक संरचनामा गएको छ । तत्कालीन समयमा १४ अञ्चल ७५ जिल्ला कायम रहेको नेपाल गणतन्त्रमा प्रवेश गरे संगै सात वटा प्रदेशमा बाँढिएकोछ । तर प्रादेशिक सरकारको लागि श्रोतव्यवस्थापन निकै नै चुनौतीपुर्ण बन्दै गएकोछ

  • कहा चुक्यो, नेपाली का“ग्रेस ?
    2018-05-17 05:19:37   |   Comments: 0

    बिसं २०७४ नेपाली काँग्रेसको लागि सबै दृष्टिकोणबाट फलदायी भएन । यसको एउटै कारण थियो, पार्टी सभापतिकोरुपमा रहेका शेर बहादुर देउवाको अपरिपक्व नीति रअदुरदर्शिता । यही कारण पनि काँग्रेसलेनिर्वाचनको ठुलो पराजय भोग्न परेको हो।

  • रामेछापमा वैशाखे झरीको बितण्डा
    2018-05-14 03:45:18   |   Comments: 0

    सोमबार बिहान संचालन हुने कक्षा ११ को परीक्षा दिन मन्थलीबाट मुगिटारतर्फ जाँदै गरेका विद्यार्थीलाई स्थानीय रणजोर खोलाले बगाउँदा एकजना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा मन्थली नगरपालीका वडा नं–१ की १८ वर्षीया उष्मा फुयाँल रहेकी छन्

  • उद्योगको लोडसेडिङ पनि अन्त्य
    2018-05-14 01:53:48   |   Comments: 0

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन्

  • गृहमन्त्री र उपराष्ट्रपतिका छोराले काठमाडौं प्रहरी प्रमुख हटाउने, लामालाई ल्याउन बावुलाई दवाव
    2018-05-14 00:51:19   |   Comments: 0

    गृहमन्त्री रामबहादुर थापा नेपाल प्रहरीका उपरीक्षकहरू ९एसपी०को सरुवामा हस्तक्षेप गरेको भनेर आलोचना भइरहेका बेला उनका छोरा प्रतीक थापा खराब आचरण भएका व्यक्तिहरूको चंगुलमा फसेको आरोप लागेको छ




<<<12131415161718192021>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar