16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • व्यवसायी मैत्री ऐन बनाउन माग
    2024-05-05 07:02:11   |   Comments: 0

    परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक तथा यस क्षेत्रसँग सरोकार राख्ने व्यक्तिको सहभागीता रहेको थियो

  • सुरक्षित उपत्यका हाम्रो अभियान
    2023-10-17 05:38:21   |   Comments: 0

    हामीले शान्ति सुरक्षाकासाथै अन्य अपराधिक गतिबिधिहरु जस्तै डकैति, तस्करी, लागुऔषध ओसारपसार देखि चोरी शिकारी अपहरण, फिरौति, काटमार जस्ता जगन्य अपराध नियन्त्रण गर्ने त्यस्ता अपराध कर्ममा सम्लग्न हुनेहरुलाई कानूनि कारबाहि गर्ने, कानूनको दायरामा ल्याउन सबै खाले सुरक्षा रणनीति अपनाउने गरेका छौ ।

  • यस्तो छ उपत्यकामा सुरक्षा योजना
    2023-10-17 05:36:13   |   Comments: 0

    चाडपर्व मनाउने क्रममा र मनाउनको लागि पनि बिभिन्न किसिमको अपराधहरु हुुने गरेकाछन । यसलाई निरुत्साहित गर्नको लागि हामीले चाड पर्व सुरु हुुनुभन्दा अघि नै देखि नै बिशेष किसिमको सुरक्षा रणनीतिहरु अबलम्वन गर्ने गरेका छौं ।

  • महिला नेतृ बस्नेतको पोखरेलसंग प्रतिस्पर्धा
    2022-08-25 07:54:24   |   Comments: 0

    नेतृ बस्नेतले बिसं २०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट औपचारिक जिम्मेवार लिएर अगाडि बढेको थिईन । त्यसपछि पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति, नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी समेत पुरा गरी सकेकी छन् । पछिल्लो पटक उनी लोकप्रिय मत ल्याएर नेपाली काँग्रेसको १३ र १४ औंै महाधिवेशन प्रतिनिधिमा छनौट भईकी थिईन ।

  • नेपाल प्रहरी श्रीमती संघ द्धारा विष्णु हरी पाण्डे सम्मानित
    2022-08-25 07:48:10   |   Comments: 0

    समारोहमा संघकी अध्यक्ष सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघलाई आजको अवस्थासम्म पुर्यालउन विभिन्न माध्यमहरुद्वारा सहयोग उपलब्ध गराउने व्यक्ति संघ संस्थाहरु तथा सम्पूणर् सहयोगीहातहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सहयोग र सेवाको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरे । संघलाई थप उर्जामूलक, सेवामूलक र उपलव्धीमूलक बनाई अझ बढी मानव केन्द्रित र विस्तारित सेवा दिँदै जाने विश्वास उनले व्यक्त गरे ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar