15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • नयाँ बर्ष सुभ होस् ।
    2024-05-05 06:21:40   |   Comments: 0

    राजनीति धुर्बिकरण होला, विकास र समृद्धी होला, जनताले सुख पाउलान, राजनीति स्थायीत्व होला भन्नेमा ब्यापक आशंका छ ।

  • अनिष्टको संकेत रोक
    2024-01-19 04:56:09   |   Comments: 0

    नीतिगत भ्रष्टाचार र पहँचका आधारमा अकुत सम्पति कमाउने क्रम बढदो छ ।

  • गुटेरेसको भ्रमण समृद्धिको आधार
    2023-12-10 04:15:49   |   Comments: 0

    बरु महासचिव गुटरेससँगको भेटमा हाम्रा नेताहरु जजसले भेटे र जति कुराहरू राखे तिनलाई हेर्दा हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा कसैले पनि चासोका साथ कुरा राखेको देखिएन ।

  • मानविय व्यवहारको अपेक्षा
    2023-10-17 05:19:34   |   Comments: 0

    उपचारको नाउँमा तलमाथि भएको भन्दै यिनै मानवरुपी भगवानमाथि कुटपीट, हुलहुज्जत हुने गरेको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भरतपुर हष्पिटल आदिमा स्वास्थकर्मीहरुमाथि भएको कुटपीट यस्तै घटनाका केही उदाहरणहरु हुन ।

  • मुलुकमा व्याप्त चरम भ्रष्टाचारको अन्त्य गरौं !
    2023-10-12 07:52:19   |   Comments: 0

    भ्रष्टाचार कै कारण द्धन्द्ध निम्तिन्छ । बिकास र समृद्धिको बाटो अवरुद्ध हुन्छ । बिश्वका अन्य राष्ट्रहरुको तुलनामा नेपाल आजको दिनसम्म पनि बिकास समृद्धिमा निकै नैं पछाडि परेको छ । यसको मुल कारण पनि सदियौं देखि व्याप्त भ्रष्टाचार नैं ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar