28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अल्पकालिन आधारभूत तालिम समापन

1 - Feb-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
देव कुवर काठमाडौं, माघ राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ ।   सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोहीप्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच सो तालिमको समापन गर्नुभयो ।त्यअवसरमा उहाँले तालिममा सर्वप्रथमहुन सफल सशस्त्र प्रहरी निरीक्षक मदनअधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदानगर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाललेसो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप,कला र कौशललाई कार्यक्षेत्रमागएपछि ईमान्दारित ा क ा स ा थल ा ग ूग  िरउ त् क ृष् ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो ।   उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदानरहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिककोसेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्णसशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व रजिम्मेवारी भएको बताउनुभयो । सशस्त्र प्रहरीमहानिरीक्षक खनालले सबै तहका सशस्त्रप्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो ।   उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदैआफुले सिकेको ज्ञान र सिप आफु मातहतकासशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदैकार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथनतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो ।   कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारीनिर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकरामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादनगर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले सिमित स्रोतसाधनका बावजुदतालिमलाई समयानुकुल र बैज्ञानीक ढंगलेसंचालन गरिएको उल्लेख गर्नुहँुदै विविधविषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षणप्रदान गरिएको बताउनुभयो ।   पाँच महिना अवधिको उक्त तालिममाड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबरसंकलन, हुल तथा दंगा व्यवस्थापन, विपदव्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियारह्याण्डलिङ लगायतका विषयहरुमासैद्धान्तिक तथा व्यवहारिकप्रशिक्षण दिइएकोकुरा सोअ व स र म ाजानकारीग राइएको थियो । उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

Posted on: 2019-Feb-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar