29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हतियारको निशानामा राजधानी !

3 - Jan-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भुवन के. सी. (जेरोम्) 
  काठमाडौं, पुस   भनिन्छ जहाँ अभाव हुन्छ, त्यहा तनाव हुन्छ, झै झगडा अनि त्यसको लागि सुरु हुन्छ, हतियार राख्ने होडवाजी, अनि हतियारकोकिनबेच । मानिस जतिजति सभ्यताको चरमउत्र्कसमा पुग्दै जान्छ त्यति नै उसप्रतिहतियारको मोह, हतियारको उन्माद बद्दै। यही कारण पनिपछिल्लो समयनेपाल प्रहरीकोलागि सबै भन्दाठुलो चिन्ताकोबिषय बन्दै गएको,अव्रैधरुपमा हतियारराख्नु, हतियारकोकारोवार हुनु रआम नागरिकलाईहतियार देखएरतर्साएकै भरमाआफ्ना सााजिक ,आर्थिक लगायतका बिभिन्न अभिष्ट पुरा गर्नु। यही कारण पनि राजधानीको पछिल्लो समयअवैध हतियारको कारोवार र प्रयोग बढ्दैगएको छ । बिशेषगरी ठेक्का पटामा संलग्नव्यक्तिरुह, गुण्डागर्दीमा संलग्न व्यक्तिहरु,बैदैशिक रोजगारीमा सलग्न व्यक्तिहरुलेहतियार राख्ने गरेकाछन ।   प्रहरीले झण्डै चार महिनाअघि अर्थात गत भदौ महिनामा धनुषा र ललितपुरबाट पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये५ जना काभ्रेको खानीखोला गाउँपालिका(७स्थित छोईछेल कुण्डलीङ गुम्बामा लुटपाटगर्ने रहेका छन् । पक्राउ परेका मध्येधनुषा जनकपुर उपमहानगरपालिका(१वकिलमहाला डेरा गरी बस्ने महोत्तरीमटियानी नगरपालिका(२ घरभएका ३६ वर्षीय सुनिलम ु िख य ासहनीलाई १ थानपेस्तोल र सोको म्याग्जिन २ थानसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीलेकाभ्रे खानीखोला गाउँपालिका–७ स्थितछोईछेल कुण्डलीङ गुम्बाका पुजारीतिलक लामालाई पेस्तोल देखाई १थान शंख र ३ लाख ५० हजार रुपैयाँलुटपाट गरी फरार भएका सोही ठाउँबस्ने २५ वर्षीय अनिल घिसिङसहित पाँच जनालाई चाईनिजपेस्तोल १ थान, सोको गोली २राउण्ड, म्याग्जीन एक थान, लुटपाटमाप्रयोग भएको बा. ५६ प ७०८३ र बा.६७ प ३७३३ नम्बरको मोटराइकल, पित्तलको कचौरा र नगद २ हजार ४ सय ९० रुपैयाँ सहित प्रहरीलेपक्राउ गरेको थियो ।मोटरसाइकलमाआएका ५ जनाब्यक्तिहरुलेपेस्तोल देखाईउक्त शंख रनगद लुटील  िल त प ुरजिल्लातर्फ भागेकोखबर बुधबार प्राप्तहुनासाथ काभ्रे रललितपुरबाट खटिएकोप्रहरी टोलीले उनीहरुलाईललितपुर महांकाल गाउँपालिका ५ चन्दनपुर भन्ज्याङबाट उक्त हतियार सहित पक्राउ गरेको हो ।     यसैगरी प्रहरीले अवैध लागूऔषध चरेश १ किलो५ सयग्राम सहितकाठमाडौंबाट१ जनापुरुषलाई रला ग ूआ ैष् ाधब्राउन सुगरतथा चरेशजस्तो देखिनेबस्तु सहितक ैल ा ल ी ब ा ट१ जनामहिलालाई पक्राउ गरेको थियो ।मकवानपुर थाहा नगरपालिका(११घर भएका बा.७८ प ५४५नम्बरको मोटरसाइकलमासवार २७ वर्षीयरमेश स्याङ्त ा ङ ल ा र्इ काठमाडौं महानगरपालिका १७ढल्कुबाट अवैध लागूऔषध चरेश १ किलो ५सय ग्राम र नगद ५ सय रुपैयाँ सहित प्रहरीलेपक्राउ गरेको हो । यसैगरी कैलाली लम्टीचुवा नगरपालिका(१ लम्टी टिकापुरबाट सोहीठाउँ बस्ने ६८ वर्षीया जलधारा देबी शाहलाईफलफुलको ठेलाको डिब्बामा लुकाई छिपाईराखेको अवैध लागूऔष चरेस जस्तो देखिनेससाना टुक्रामा रहेको ५५ थान र ब्राउनसुगर जस्तो देखिने प्लाष्टिकमा बेरेको स(सानापोकामा रहेको १९ थान सहित प्रहरीलेपक्राउ गरेको हो ।गुण्डागर्दी गर्दै व्यापारीहरुलाईधम्काउने, तर्साउने, जवरजस्ती लुटपाट गर्ने जस्ताकार्यमा संलग्न सातजनालाई पनि प्रहरीलेकेही महिजाअघि रिवल्भर १थान, सोको म्याग्जीन १ थान,गोली ४ राउण्ड सहित प्रहरीले पक्राउगरेको थियो ।   पक्राउ पर्नेहरुमा काठमाडौंनारायणटार बस्ने खोटाङ्ग हलेसी च्यासमिटारघर भएका २१ वर्षीय भुपेन्द्र राई, सिफलबस्ने भोजपुर खावा घर भएका २३ वर्षीयसनित राई, चावहिल बस्ने सोलुखुम्वु तम्वुघर भएका २६ वर्षीय मिङ्मा शेर्पा, बौद्ध बस्नेकाभ्रे कोशीपारी सिमथली घर भएका ३५वर्षीय राजु भण्डारी , भक्तपुर ठिमी घर भईचावहिल वस्ने १८ वर्षीय सुरेश श्रेष्ठ, चावहिलमित्रपार्क बस्ने चितवन भरतपुर हाकिम चोकघर भएका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछापडोडखानी घर भएका २६ वर्षीय विमल भन्नेसुजन थापा मगर रहेका छन् ।   महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद रुपमा ग्याङ्गवनाई हिँडिरहेको अवस्थामा उक्तहतियार र गोली सहित पक्राउ गरेकोथियो । यि केही त्यस्ता उदाहरण अर्थातसमाचारहरु हुनजसले राजधानीमा कुनहदसम्म हतियारकोकारोवार हुने गरेको छ भन्ने प्रष्ट हुन्छ ।प्रहरीले गत असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजनाहतियार कारोबारीलाई पक्राउ गर्यो । योगिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिनेसाना हतियारबारे नयाँ तथ्य फेला पारेकोथियो ।   तत्कालीन काठमाडौं प्रहरी परिसरकाप्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमागएको टोलीले ललितपुरको नख्खीपोटमापक्राउ गरेका व्यक्तिहरुको साथबाट एउटालोडेड पेस्तोल र दुईवटा म्यागजिन बरामदगरेको थियो । उक्त घटनास्थल ललितपुरमाभएकाले काठमाडौं प्रहरीले पक्राउ परेकाहेमराज पौडेल, कृष्णबहादुर जोगी र अँशुराममुक्तानलाई ललितपुर प्रहरीकै जिम्मा लगाइयो। उक्त घटनामा प्रहरीले शुक्ष्मरुपमा अनुसन्धानगर्दा पक्राउ परेका तीन जनाको वयान लिएरअपराध महाशाखा र ललितपुर प्रहरीले हतियारकारोबारीको माथिल्लो लेयरको केस्राकेस्राकेलाउन थाले ।   त्यसक्रममा ललितपुरमासमातिएकाहरु हतियार कारोबारमा विक्रेता रखरिदकर्ताबीचका मतियार मात्रै भएको तथ्यफेला पर्यो ।प्रहरीले राजधानीमा हुने अवैध हतियारकोबारेमा केही ठोस प्रमाणहरु समेत फेला पार्यो । उक्त प्रमाण अनुसार काठमाडौंमा कटुवापेस्तोल १५ देखि २० हजार रुपैयाँ, सिक्सर५० देखि ६० हजार रुपैयाँ र अन्य आधुनिकपेस्तोल एक लाख रुपैयाँसम्मको रेटमाकारोबार हुने गरेको देखियो ।   को हुन अवैध हतियारका मुख्य कारोवारी      यस्तो कारोवारमा ठुला बिचौलियाहरुको समेत प्रयोग हुने गरेको देखियो । बिचौलियाहरुले समूहको नाइकेर खरिदकर्ताबीच मध्यस्थकर्ताको रुपमामात्रै रहेको अनुसन्धानको क्रममा खुल्यो। पक्राउ परेकाहरुबाट प्रारम्भिकअनुसन्धानपछि एउटा साझा नामनिस्कियो–रोशन लिम्बु । उनीललितपुर–१५, खुमलटारमाबस्दै आएका थिए । रोशनलेहतियार कारोबार गर्नकालागि वडा नं. १४ स्थिततीखेदेवलमा कोठा भाडामालिएको खुल्यो । भोलिपल्ट ३२असारमा प्रहरीले तिखेदेवलस्थितलिम्बुको डेरामा सर्च अप्रेशनचलायो । त्यसक्रममा ४५ वर्षीयलिम्बुसहित नुवाकोटको दाङसिङघर भई हाल ललितपुरकोमंगलबजार बस्दै आएका ३८ वर्षीयरामचन्द्र अधिकारीसमेत पक्राउ परे ।उनीहरुका साथबाट ठूलो परिणाममाहतियार पनि बरामद भयो ।   ललितपुर प्रहरीप्रमुख एसएसपी गणेश ऐरका अनुसार उनीहरुका साथबाट दुईवटा पेस्तोल, त्यसमा लाग्ने तीनवटा म्यागजिन, ५६ राउण्ड गोली,दुईवटा तरवार, २ खुकुरी र ६ वटा चक्कुबरामद भयो । प्रहरीका अनुसार पक्राउपरेका लिम्बुले ललितपुरको तीखेदेवलस्थितडेरामा साना हतियारको ‘डिलर’ नै  खोलेका थिए । उनले विभिन्न व्यक्तिहरुलाई भाडामा समेत हतियार दिने गरेका थिए ।   ‘विश्वासिलो मान्छेलाई उनले ५० हजाररुपैयाँसम्म लिएर निश्चित समयका लागिहतियार भाडा दिने गरेका थिए’, प्रहरी स्रोत भन्छ । प्रहरीको स्ट्रिङ अप्रेशनमा पक्राउ परेका कारोबारीमध्येका नाइके लिम्बु अपराध दुनियाँमा चिनिएका नाम थिएनन् ।   तर, गुन्डा नाइके राजेन्द्रबहादुर गोर्खालीउर्फराजु गोर्खाली जोडिएको एउटा घटनाबाटउनको जीवनमा आपराधिक मोड आएको  देखिएको छ । प्रहरी स्रोतका अनुसार रोशन ०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा मारिएका राजेश लिम्बुका भाइ हुन्। त्यसबेला राजु गोर्खालीले तरवार प्रहारगरेर राजेशको हत्या गरेका थिए । त्यसप्रकरणमा गोर्खालीले १० वर्ष कैद भुक्तानगरिसकेका छन् । तर, रोशनले भने दाजुकोहत्याको बदला लिन खोज्ने क्रममा हतियारकारोबारी बनेको स्रोतको दाबी छ ।‘उनी दाजुको हत्या गर्ने गोर्खालीसँगबदला लिन चाहन्थे’, स्रोत भन्छ,‘त्यसैले उनले भारतको सिलगुडीमागएर ५ वटा पेस्तोल खरिद गरेका थिए।’ त्यसपछि उनी गोर्खालीसँग बदलालिने समयको प्रतीक्षा गरिरहेका थिए ।आर्थिक वर्ष ०७४ र ०७५ माकाठमाडौं प्रहरी परिसरले १८वटा हातहतियार तथा खरखजनामुद्दा चलाएको थियो । रोशनलेल्याएका ५ वटा हतियारमध्ये दुईवटावीरेन्द्र महर्जनलाई बेचेका थिए। जुन हतियार ०७१ सालमाप्रहरीले बरामद गरेको थियो ।‘पहिलोपटक हतियार बिक्रीगरेसँगै त्यसबाटहुने फाइदाका बारेमा राम्रो जानकारीपाएपछि उनले हतियार कारोबार गर्नथालेको देखिन्छ’, प्रहरी स्रोत भन्छ– ‘हतियारकारोबारसँगै अहिले पनि गोर्खालीसँग बदलालिने उपयुक्त समयको प्रतिक्षामै थिए, रोशन । 
कति पर्छ ? एउटा हतियारको मूल्य
भारतमा उत्पादित हतियारको मुख्य बजार नेपाल नै रहेको देखिन्छ । सोही आधारमा काठमाडौ उपत्यकामा कटुवा पेस्तोल १५देखि २० हजार रुपैयाँ, सिक्सर ५० देखि ६०हजार रुपैयाँ र अन्य आधुनिक पेस्तोल एकलाख रुपैयाँसम्मको रेटमा कारोबार हुन्छ ।प्रहरी स्रोतका अनुसार पछिल्लो अप्रेशनमापक्राउ परेका रोशनले १५ हजार भारुदेखि २०हजारसम्म तिरेर नेपालमा पेस्तोल ल्याउनेगरेका थिए । नेपाल प्रहरीका पूर्वडीआईजीहेमन्त मल्ल ठकुरीका अनुसार भारतकोमुगर, बिहार लगायतका ठाउँमा उत्पादन हुनेहतियार नेपालसम्म आउने गरेको देखिन्छ ।‘पेस्तोल, कट्टा, १२ बोर, ९ एमएम पेस्तोल,पोइन्ट ३८ लगायत भारतबाटै सप्लाइ हुनेगरेको देखिन्छ’ ।यसको नियन्त्रणका लागि सर्वप्रथमसीमानाकामा हुने चेकजाँचमा कडाइ गरिनुपर्छ ।’ प्रहरीको रेकर्ड अनुसार काठमाडौंमासाना हतियारको सबैभन्दा बढी कारोबारहुने ठाउँ ठमेल हो । स्रोतका अनुसार हालकाठमाडौंमा कटुवा पेस्तोल १५ देखि २०हजार रुपैयाँ, सिक्सर ५० देखि ६० हजाररुपैयाँ र अन्य आधुनिक पेस्तोल एक लाखरुपैयाँसम्मको रेटमा कारोबार हुन्छ ।
आखिर किन राखिन्छ हतियार ?
कस्रैको जिउधनको सुरक्षा नभएमा त्यस्तोव्यक्तिले हतियार राख्न पाउँछ । तर त्यसकोलागि गृह मन्त्रालयबाट अनुमती लिनु पर्छ ।आफूलाई सुरक्षा खतरा महसुस भएमा सुरुमाजिल्ला सुरक्षा समितिबाट निर्णय गराई सोकोजानकारी गृह मन्त्रालयमा पठाइन्छ । त्यसपछिसुरक्षा खतरा महसुस गरेको व्यक्तिले हतियारल्याउनका लागि गृह मन्त्रालयमा निवेदनदिइन्छ । गृह मन्त्रालयले उक्त व्यक्तिलाईसुरक्षा खतरा रहेको यकिन गरेमा त्यस्ताव्यक्तिलाई विदेशबाट हतियार ल्याउनकालागि अनुमति दिइन्छ । त्यसपछि मात्र उक्तव्यक्तिले विदेशबाट हतियार ल्याउन पाउँछ। कतिपय व्यक्तिका चालचलन र गतिविधिशङ्कास्पद देखेमा वा सुरक्षा खतरा महसुसनगरेमा गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाईहतियार ल्याउने वा राख्ने अनुमति नदिन पनिसक्छ । गृह मन्त्रालयले अनुमति नदिएपछियस्ता व्यक्तिहरू हतियारको खोजी गर्दै पहिलेनै हतियार लिइसकेका व्यक्तिहरूलाई सम्पर्कगर्न पुग्छन् ।नयाँ हतियार ल्याउन गृह मन्त्रालयकोअनुमति चाहिने भए पनि पहिले नै लाइसेन्सप्राप्त हतियारको प्रयोग गर्न नामसारी मात्रैगरे पुग्छ । प्रहरीको चालचलनको रिपोर्ट रडाक्टरले शारीरिक तथा मानसिक अवस्थास्वस्थ रहेको रिपोर्ट दिएमा त्यस्ता व्यक्तिलेसजिलै हतियारको खरिद गर्न सक्छन् ।स्थानीय प्रहरी वा राजनीतिज्ञसँग निकटसम्बन्ध बनाई पछिल्ला दिनमा गुण्डा, तस्कर,व्यवसायी र ठेकेदारहरूले वैध हतियारकोप्रयोग गर्न थालेका छन् । सबैभन्दा बढी वैधहतियार गुण्डा, तस्कर र ठेकेदारसँग रहेको छ ।
 
कहाबाट ल्याईन्छ ? अवैध हतियार
सरकार क्रै अनुमतीमा कुनै पनि व्यक्तिले हतियार राखेको भएपनि त्यो हतियार सम्वन्धीत व्यक्तिले चलाउन भनेपाउँदैन । कानुनतः लाइसेन्स लिएको भएपनि सार्वजनिक स्थानमा हतियारको प्रदर्शनगर्न पाइँदैन । हतियारको आडमा कसैलाई धम्क्याउन, तर्साउन पनि पाइँदैन । तर गुण्डा, तस्कर, म्यानपावर व्यवसायी र ठेकेदारहरूले लाइसेन्सवाला हतियारकोआडमा धम्क्याउने र तर्साउने गरिरहेका छन् ।राज्यले कानुनमा संशोधन गर्न नसक्दा यस्ताहतियारको दुरूपयोग भइरहेको स्पष्ट छ ।सरकार आफैसँग देशभर कति व्यक्तिले कतिहतियारको लाइसेन्स लिएका छन् भन्ने यकिनतथ्याङ्क पनि छैन । काठमाडौंमा छन् १३हजार बढी बन्दुकधारीहरु रहेकाछन । ‘डन’र तस्करसँग पनि ‘लाइसेन्सवाला’ हतियाररहेको छ । 
राजधानीमा अवैध हतिरयार ल्उाउन ठुलो समुह सक्रिय रहेको छ । यो समुहले पूर्वको सिलगढीका साथै सुनौली र वीरगञ्जकोमोतिहारी नाकाबाट पनि नेपालमा हतियारभित्र्याउने गरेको देखिन्छ प्रहरीका अनुसाररोशनले पूर्वी नाका काँकभिट्टा पारि भारतीयबजार सिलगुडीबाट नेपालमा हतियार ल्याउनेगरेका थिए । महानगरीय अपराध अनुसन्धानमहाशाखाका अनुसार नेपालमा हतियार आउने मुख्य पोइन्ट भारत नै हो । ‘पूर्वकोसिलगढीका साथै सुनौली र वीरगञ्जकोमोतिहारी नाकाबाट पनि नेपालमा हतियारभित्र्याउने गरेको देखिन्छ’ । ‘तर, पछिल्लोसमय नेपालमा पहिल्यैदेखि स्टक रहेका सानाहतियारको कारोवार हुने गरेको देखिन्छ ।प्रहरीका अनुसार केही वर्षअघि भित्र्याइएकाहतियार र द्वन्द्वकालमा माओवादीले लुटेकाहतियार अझै पनि उपत्यकामा छन् । ‘सानाहतियारको एकदमै बिगबिगी भन्ने होइन’,उनले भने, ‘तर, पहिल्यैदेखि ल्याएर लुकाइएकाहतियार एक्सप्लोर गर्ने हाम्रो अभियान हो,प्रहरीले भनेको छ । गुण्डागर्दी नियन्त्रणगर्न चलाइएको अभियानको प्रतिफलस्वरुपआर्थिक वर्ष ०७४ र ०७५ मा काठमाडौंप्रहरी परिसरले १८ वटा हातहतियारतथा खरखजना मुद्दा चलाएको थियो ।
 


Posted on: 2019-Jan-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar