घमन्ड के को गर्छौ?
29 - Jun-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
– प्राप्ति थापा बुढाथोकी
घमन्ड के को गर्छौ? फुर्ती के को दिन्छौ? याद गर.............. सधैं तिमी पद्मा हुन्नौ सधैं तिमी शक्तिवन रहन्नौ मनन गर..... आज पद छ सबैको साथ छ आज औधा छ तिम्रो सान छ बुझ.... जुन दिन तिम्रो पद सकियो त्यो दिन इज्जत पनि खोसियो जान‘‘‘‘ आज अगाडि पछाडि हिंड्ने भोली छाड्छन् तिमीलाई चिन्न तेही भएर भन्छु म ‘‘‘‘. घमन्ड कहिले नगर अरुलाई कहिले नबिगार कसैको मान नदुखाउ कसैलाई नरुवाउ बरु ‘‘‘‘. सबैको हित सोच सबै सँग मिठो बोल
Posted on: 2018-Jun-29

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story