19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिश्व कै सर्वाधिक चर्चित फिल्म, जसले तोड्यो सबै रेकर्ड

21 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 इन्फीनिटी वार’ बिश्व कै सवैभन्दा चर्चित फिल्मकोरुपमा नामांकित भएको छ । यो फिल्मले हालसम्म सबै फिल्मको रेर्कड नै ब्रेक गरिदिएको छ । हलिउडको सुपरहीरोफिल्म ‘एभेन्जर्सः इन्फीनिटी वार’ नेपालकाबिश्व कै सर्वाधिक चर्चितफिल्म, जसले तोड्यो सबैरेकर्डमल्टिप्लेक्सहरुमा पनि यो फिल्मको व्यापारजोडदार छ ।
  विश्वव्यापीरुपमा फिल्मले अहिलेसम्मविभिन्न किर्तिमान बनाएको अन्तर्रा्ष्ट्रियसञ्चारमाध्यमहरुले जनाएका छन् । यो फिल्मअमेरिकाको इतिहासकै सबैभन्दा ठूलो विकेन्डओपनर बनेको छ । यो फिल्मले पहिलो तीनदिनमा २५ करोड डलर अर्थात् २५ अर्ब रुपैयाँकमाई र्गयो । यसअघि यो रेकर्ड ‘स्टार वार्सःद फोर्स अवेकन्स’ को नाममा थियो । सन्२०१५ मा यो फिल्मले २४.८ करोड डलर कमाईगरेको थियो ।यसको अर्को रेर्कड एभेन्जर्स संसारकै सबैभन्दाठूलो ओपनर हो ।
  विश्वव्यापीरुपमा फिल्मलेपहिलो सप्ताहान्तमा ६३ करोड डलर कमाएकोछ । पछिल्लो रेकर्ड ‘द फेट अफ प्mयूरियस’को नाममा थियो, जसले पहिलो सप्ताहान्तमा ५४करोड डलर कमाएको थियो । पहिलो विकेन्डकाआधारमा एभेन्जर्स अमेरिका र विश्वभरीकै सबैभन्दाठूलो सुपरहीरो फिल्म बनेको छ ।यो फिल्म भारतमा एभेन्जर्सले ४ दिनमा १सय ४७ करोड भारु ग्रस कमाइसकेको छ ।यो वर्ष सप्ताहान्तमा सबैभन्दा बढि व्यापार गर्नेफिल्मको रेकर्ड पनि यसले राखेको छ । फिल्मलेपद्मावद र बागी जस्ता फिल्मलाई उछिनेरपहिलो दिन ३१.३० करोड भारु कमाएको थियो। यो कुनै पनि हलिउड फिल्मले भारतमा गरेकोअत्यधिक व्यापार हो ।


Posted on: 2018-May-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar