26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कहिले नमेटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा

21 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 संसारमा सबै भन्दा ठुलो कुरा केही छ भने त्यो आमा । यिनै आमाहरुमा सर्मपित गीत हो, माथिका हरफहरु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा सर्घषरत गायक,संगितकार एवं रचनाकार लेखु सहयात्रीलेमातातीर्थ औंसी अर्थात आमाको मुख हेर्नेदिनको अवसर पारेर आफ्नो आधिकारिकयुट्युव च्यानल लेखु सहयात्री मार्फत योगीत सार्वजनिक गरेका हुन ।
 सहयात्री कै शब्दमा भन्नुपर्दा आमाबितेपछि काममा बसे कै बेला यो गीत रचनागरिएको हो । गीत मार्फत मनभित्रको पिडा,आमाप्रतिको सन्तानको माया र आमा गुमाउँदाकोपीडा व्यक्त गरिएको छ । त्यहीकारण पनि योगीत सम्पुर्णरुपमा आमाप्रति सर्मपित रहेको छ,उनी भन्छन। यो गीतमाशब्द र स्वरलेखु सहयात्री,संगीत राजनखतिवडा, संगीतसंयोजन फडिन्द्रराई, मिक्सिङश् य ा म स् व ेतरसाईली, भिडियोनिर्देशन अर्जुनअ  िध क ा र ी ,अ  िभ न यभारतको चर्चितरियालिटी शो,डान्स ईण्डियाडान्सका टपप m ा इ भ क ाप ्र  ित स् प र्ध ी सुशान्त खत्री रक्यामरा पर्सनउत्सव दाहालरहेकाछन ।गितमा व्यक्तभएको भावमाखत्रीले नृत्यमार्फत जीवन्त अभिनयगरेकाछन ।
  त्यसो तसहयात्रीको यो नैपहिलो गीत भनेहोईन । ओखलढुंगासिस्नेरी वडा नम्वर०९ स्थायी घर भईहाल ललितपुरकोकुपण्डोल बस्दै आएकास ह य ा त्र ी क ा ेवास्तविक नाम भनेलेखराज तिम्सिनारहेको छ । सांगीतिकक्षेत्रमा भने लेखु सहयात्रीको नाउँबाट चर्चितसहयात्रीले हालसम्म झण्डै पाँच सयकोहाराहारीमा गीत रचना गरिसकेकाछन ।त्यसमध्ये झण्डै एक सय ५० वटा जति गीतरेर्डडिङ भईसकेकाछन । सो मध्येमा पनिनेपाली चलचित्र किस्मत—२ मा रहेको दिपकशर्माको संगीत, कृष्ण काफले र सहिमाश्रेष्ठको स्वर, सुमन केसीको संगीत संयोजनर लेखु सहयात्रीको शव्द रहेको तिम्रोपिक्र्चस हिट बोलको गीत निकै चर्चित रह्यो। यसैगरी हवाल्दर सुन्तली नामक फिल्मकोगीत चि मुसी चि पनि चर्चाको शिखरमारहेको छ ।
   पछिल्लो समय तिमी संग नामकचलचित्रको टाईटल संग तिमीसंग बोलकोगीत पनि निकै नै चर्चामा रहेको छ ।नेपाली सुगम संगीतमा लागेको चारबर्ष पुरा भएर पाँच बर्षमा लागेको बताउनेलेखुको सांगीतिक गुरु चण्डि प्रसाद काफ्लेहुन । सानदेखि गायक बन्छु भन्ने लक्ष्यलिएर अगाडि बढेकाछन । परिवार, आफन्तर साथीभाईहरुको साथ, सहयोग, हौसला रआफ.नो मेहनतले नै आजको अवस्थासम्मआईपुगेको बताउने सहयात्री सबै गायकगायिकाहरु उत्तिकै मन पराउँछन । आफुसबै प्रकारको गीत सुन्ने हुदा सबै नै नैगायक गायिकाहरु मन पर्छ, उनी भन्छन ।


Posted on: 2018-May-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar