06 Oct
Thu

समृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अनुष्का शर्माको यस्तो थियो अफ स्क्रिन अफेर्यस

20 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भारतीय चलचित्र उद्योगकी निकै नै सफल नायिका अनुष्का शर्माले बैशाख महिनामा आप्नो ३० औ जन्मदिन मनाएकी छन् । सन १९८८ मे १ मा जन्मिएकीअनुष्का अहिले बलिवुडकी सबैभन्दा व्यस्त रसफल अभिनेत्री हुन् ।केही समयअघि मात्र भारतीय क्रिकेटटिमका कप्तानसँग विराट कोहलीसँग विवाहगरेर चर्चामा आएकी अनुष्का अहिले विराटसँगकोवैवाहिक जिवनमा रमाइरहेकी अनुष्का विगतमाउनका फिल्म र निजि जीवनका कारण निकैचर्चामा आएकी थिइन्।
 स्नातक सम्मको अध्ययन गरेकी अनुष्कालेबलिवुडमा आउनु अघि मोडलिङबाट आप्mनोक्यारियरको सुरुवात गरेकी थिइन् ।सन २००७ मा डिजाइनर वेन्डलराड्रीक्सको शोबाट मोडलिङको क्यारियरसुरुवात गरेकी अनुष्काले डेभ्यु नै यशराजकोब्यानरबाट गरेकी थिइन् । सुरुका तीनफिल्म नै अनुष्काले यशराज ब्यानरकाफिल्ममा अभिनय गरेकी थिइन् । रब नेबनादी जोडी, बदमास कम्पनी र ब्याण्डबाजा बारात मा अभिनय गरि बलिवुडमास्थापित भएकी थिइन् ।
 अनुष्काको बलिवुड डेभ्यु बारे रोचकघटना घटेको थियो । फिल्मको लागिअडिशन दिन यशराज फिल्म्समा गएकीअनुष्कालाई हिरोइनमा हुनुपर्ने विशेषतानभएको भन्दै यशराजका मालिक आदित्यचोपडाले रिजेक्ट गरेका थिए तर पछिआदित्यले नै अनुष्कालाई एकै पटक तीनफिल्ममा साइन गराएका थिए ।अनुष्काले बलिवुडका तीन खान सलमानखान, शाहरुख खान र आमिर खानसँग कामगर्ने अभिनय गर्ने धेरै कम अभिनेत्री मध्ये एकहुन् । उनले आमिर खानसँग चर्चित फिल्मपिके, सलमानसँग सुल्तान र शाहरुख खानसँगजब तक है जान जस्ता फिल्ममा अभिनयगरेकी छन् । हालै उनको शाहरुख खानसँगह्यारी मिट सेजल नामको फिल्ममा अभिनयगरेकी थिइन् ।
 अनुष्काले अहिले शाहरुखखानसँग ‘जिरो’ फिल्ममा अभिनय गर्दै छन् ।अनुष्का फिल्ममा अभिनयका अलावाफिल्म निर्माणमा पनि हात हालेकी छन् ।अनुष्काले एनएच १० र फिल्लौरी नामक दुईफिल्म निर्माण गरिसकेकी छन् ।फिल्ममा अभिनय र निर्माणका अलावाअनुष्का विगतमा अफयेर्सका कारण निकैचर्चामा आएकी थिइन् । उनको अभिनेतारणवीर सिंह, रणवीर कपुर, शाहिद कपुर,अनुष्का शर्माको यस्तो थियो अफस्क्रिन अफेर्यस सुरेश रैना, अर्जुन कपुरसँग अफयेर्सकोचर्चा चलेको थियो ।
 बलिवुडमा आउनु अघिमोडलिङ गर्दा मोडल जोहेब युसुफसँग पनिअनुष्काको अफयेर्सको चर्चा चलेको थियो ।छोटो समयमा अनुष्काको बढेको स्टारडमकाकारण दुवैको ब्रेकअप भएको भारतीयमिडियाले उल्लेख गरेका छन् ।सबै अफयेर्स पछि अनुष्काले गत डिसेम्बरमाविराट कोहलीसँग विवाह गरेकी हुन् । विराटसँगपटक पटक रिलेसन र ब्रेकअपको खबरआइरहदा दुवैले इटालीमा गएर विवाह गरेरसबैलाई अचम्मित पारेका थिए ।


Posted on: 2018-May-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar