19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बैकहरुको लागि तेस्रो त्रैमास सुखद

17 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
      बाँणिज्य बैकहरुको लागि चालु आर्थिक बर्षको तेस्रो त्रैमास पनि सुखद देखिएको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्येमा चालु आर्थिक बर्षको चैतमसान्तसम्मममा २३ वटाको नाफा बढेको छभने बाँकी पाँच वटाको नाफा गत आवकोसोही अवधिको तुलनामा घटेको छ ।
       चालु आवको तेस्रो त्रैमासमा नेपााल इन्भेष्टमेन्ट बैक सहित २३ वटाको नाफा बढ्दा एनआईसी एशिया सहित पाँच वटाको नाफा घटेको हो । सो अवधिमा राष्ट्रियबाँणिज्य बैकले आर्जन गरेको नाफा सबै भन्दाउच्च देखिएको छ । बाँणिज्य बैकहरुको चालुआर्थिक बर्षको चैत मसान्तसम्मको बित्तीयबिवरणलाई आधार मान्दा राष्ट्रिय बाँणिज्यबैकले सबै भन्दा बढी नाफा कमाएको छभने सबै भन्दा कमजोर मुनाफा आर्जन गर्नेमासिभिल बैक परेको छ ।       बैकहरुको बित्तीय अवस्थाको तुलनात्मक अध्ययन गर्दा राष्ट्रिय बाँणिज्य बैकको नाफा तीन अर्ब रुपैयाँ भन्दा माथि देखिएको छ भने नेपाल इन्भेटमेन्ट बैक, नबिल बैक रनेपाल बैंकको नाफा दुई अर्ब भन्दा माथिदेखिएको छ । यसबाहेक १० वटा बैकहरुकोनाफा एक अर्ब रुपैयाँ भन्दा माथि रहेको छभने १४ वटाको नाफा एक अर्ब रुपैयाँ भन्दाकम रहेको छ । अपरिष्कृत बित्तीय बिवरणअनुसार राष्ट्रिय बाँणिज्य बैकले चालु आवकोचैत मसान्तसम्म तीन अर्ब आठ करोड ४५लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जनगरेको छ । गत आवको सोही अवधिमाबैंकको यस्तो मुनाफा दुई अर्ब सात करोड४९ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।चुक्ता पुंजी आठ अर्ब ५८ करोड ८९ लाख७२ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिकबर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब५३ अर्ब १४ करोड ९२ लाख ८२ हजाररुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२अर्ब ८० करोड ७९ लाख ६५ हजार रुपैयाँकर्जा प्रवाह गरेको छ । सो अवधिमा छअर्ब १९ करोड ६४ लाख ३७ हजार रुपैयाँखुद व्याज आम्दानी गरेको बैकमा निष्क्रियकर्जाको अनुपात दुई दसमलव ९० प्रतिसतरहेको छ ।    नेपाल इन्भेष्टमेन्ट बैकले भने चालु चालु आवको चैतसम्म दुई अर्ब ८६ करोड ८६ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमाबैंकको यस्तो मुनाफा दुई अर्ब ३७ करोड७६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।चुक्ता पुंजी १० अर्ब ७४ करोड ४० लाख९९ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्टलेचालु आवको चैतसम्म एक खर्ब ३० अर्बतीन करोड २८ लाख ५७ हजार रुपैयाँनिक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ८६करोड सात लाख ५२ हजार रुपैयाँ कर्जाप्रवाह गरेको छ । सो अवधिमा चार अर्ब१५ करोड ५२ लाख ४५ हजार रुपैयाँखुद व्याज आम्दानी गरेको बैकमा निष्क्रियकर्जाको अनुपात शुन्य दसमलव ७६ प्रतिसतरहेको छ ।      सरकारी स्वामित्वको नेपाल बैंकले चालु आवको चैत मसान्तसम्म दुई अर्ब ५६ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमाबैंकको यस्तो मुनाफा दुई अर्ब ५१ करोड५८ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।चुक्ता पुंजी आठ अर्ब चार करोड २६ लाखबैकहरुको लागि तेस्रो त्रैमास सुखद२३ वटा बैकहरुको नाफा बढ्दा पा“च वटाको नाफा घट्यो ६१ हजार रुपैयाँ रहेको नेपाल बैकले चालुआवको चैतसम्म ९० अर्ब ८१ करोड ३२ लाख७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९अर्ब ७० करोड ५९ लाख ३२ हजार रुपैयाँकर्जा प्रवाह गरेको छ । सो अवधिमा चारअर्ब ५९ करोड २४ लाख ८९ हजार रुपैयाँखुद व्याज आम्दानीगरेको बैंकमा दुईदसमलव ९१ प्रतिसतकर्जा निष्क्रिय रहेको छ ।    भारतको पञ्चाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैकले पनिचालु आवको चैतमसान्तसम्म एक अर्ब८० करोड ३४ लाख८१ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेकोछ । गत आवकोसोही अवधिमा बैंककोयस्तो नाफा एक अर्ब५२ करोड ५८ लाख८२ हजार रुपैयाँरहेको थियो । चुक्तापुंजी आठ अर्ब १०करोड ६८ लाख ६३हजार रुपैयाँ रहेकोएभरेष्टले यही चैतमसान्तसम्म एक खर्बछ अर्ब ९४ करोड४० लाख ८२ हजाररुपैयाँ निक्षेप संकलनगरी ८८ अर्ब १७करोड ३० लाख ४७हजार रुपैयाँ कर्जाप्रवाह गरेको छ । सोअवधिमा तीन अर्ब २५करोड नौ लाख ४१हजार रुपैयाँ खुदव्याज आम्दानी गरेकोबैंकको खुद मुनाफामाराईट व्याक रकमकोअशं दुई करोड २६ लाख ३८ हजार रुपैयाँरहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्यदसमलव २३ प्रतिसत रहेको छ ।    
  हिमालयन बैंकले पनि चालु आर्थिकबर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब६१ करोड १८ लाख दुई हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । गत आवको सोहीअवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ५३करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेकोथियो । चुक्ता पुंजी आठ अर्ब ११ करोड ४५लाख २९ हजार रुपैयाँ रहेको हिमालयनलेयही चैत मसान्तसम्म ९६ अर्ब ३२ करोड४१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलनगरी ८५ अर्ब ४५ करोड ६२ लाख १२ हजाररुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमादुई अर्ब ९१ करोड पाँच लाख ८४ हजाररुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमाएक दसमलव १९ प्रतिसत कर्जा निष्क्रियरहेको छ ।    
  यसैगरी ग्लोवल आईएमई बैकले पनिचालु आवको चैतसम्म एकअर्ब ४५ करोड ९५ लाख२१ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिमाबैंकको यस्तो मुनाफा एकअर्ब ४७ करोड ६० लाख ७९हजार रुपैयाँ रहेको थियो। चुक्ता पुंजी आठ अर्ब ८८करोड ८३ लाख ७६ हजाररुपैयाँ रहेको ग्लोबलले यहीचैत मसान्तसम्म एक खर्ब दुईअर्ब ८२ करोड ६९ लाख १२हजार रुपैयाँ निक्षेप संकलनगरी ८९ अर्ब ७४ करोड९५ लाख ५९ हजार रुपैयाँकर्जा प्रवाह गरेको छ । सोअवधिमा दुई अर्ब ६५ करोड६२ लाख ९१ हजार रुपैयाँखुद व्याज आम्दानी गरेकोबैंकमा निष्क्रिय कर्जाकोअनुपात एक दसमलव २९प्रतिसत रहेको छ । 
 नेपाल एसबिआई बैंकले पनि चालु आवको पछिल्लो नौ महिनामा एक अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ। बैकले यही चैत मसान्तसम्मएक अर्ब ३८ करोड २५लाख एक हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिमाबैंकको यस्तो मुनाफा एकअर्ब १० करोड ४४ लाखरुपैयाँ रहेको थियो । चुक्तापुंजी आठ अर्ब चार करोड६९ लाख पाँच हजार रुपैयाँरहेको एसबिआईले यही चैतमसान्तसम्म ८३ अर्ब ६५ करोड ८० लाख१७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब पाँच करोड २७ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुईअर्ब ९० करोड तीन लाख सात हजार रुपैयाँखुद व्याज आम्दानी गरेको बैकमा निष्क्रियकर्जाको अनुपात शुन्य दसमलव १३ प्रतिसतरहेको छ ।   कुन बैकको नफा बढ्यो, कुनको घट्यो हेर्नुहोस तालिका (रकम रु हजारमा)    बैकको नाम       चुक्ता पुंजी               खुद मुनाफा (२०७४ चैत)        खुद मुनाफा (२०७३ चैत) राष्ट्रिय बाँणिज्य बैक     ८५८८९७२            ३०८४५८५                                 २०७४९७८ नेपाल इन्भेष्टमेन्ट बैंक     १०७४४०९९       २८६८६४९                                  २३७७६९९ नविल बैंक              ८०४३२२१                   २७९९३०७                               २६८३७४० नेपाल बैंक            ८०४२६६२                         २५६७७२६                            २५१५८५२ एभरेष्ट बैंक       ८१०६८६३                         १८०३४८१                               १५२५८८२ कृषि बिकास बैक     १३९३७९२८                    १७८८३८७                              १५७४८०४ हिमालयन बैक      ८११४५२९                       १६११८०२                               १५३५१५१ स्टान्र्डड चार्टड बैंक        ८०११४३१              १५०९६३८                                १०६४२८३ ग्लोवल आईएमई बैंक    ८८८८३७६              १४५९५२१                                १४७६०७९ एनएमबी बैंक             ६४६१७७४                  १४६६९२१                              ११४३५८९ नेपाल एसबिआई बैंक     ८०४६९०५              १३८२५०१                                ११०४४०० सिद्धार्थ बैंक                    ८०१२१७१              १२६७३२३                              ९५७०१४ प्राईम कर्मसियल बैंक        ८०३३२९८.८७        १२५८५७४.५४                         ८८२९६० सानिमा बैक                  ८००१२५५            १२१५५९०                                 ९४६९१० सिटिजन्स बैंक                 ८०३३२३६         ९९४८२२                                   ८८२८५५ सनराईज बैंक                  ८१५२५५६         ९५३९०५                                   ८५७९३१ एनआईसी एशिया बैंक       ८०३१११७         ९३२७५३                                  ११३८४१० बैक अफ काठमाडौं              ७०७२८९६        ९३३३१७                                  ८८६७१३ प्रभु बैंक                          ८००१३३४          ८६७२२४                                  १४४५८६० माछापुच्छे बैंक                     ८०५५६९३       ८१५०९६                                १००५१५२ लक्ष्मी बैंक                           ८२२१६६७        ८०२६३३                                  ६४१३१५ एनबी बैंक                         ८०८८१४४           ७१०३४१                                   ८२७६६८ कुमारी बैंक                           ५९६९४९६         ७०५६७६                                ३७५८९७ सेञ्चुरी कर्मसियल बैंक               ८०६३४३५        ६३००५०                             ३१०९४० जनता बैंक                              ८०००७८६        ५७५७३२                              ३८१८९१ एनसीसी बैक                         ४६७९०५८           ५४३१५२                             १६७३६२ मेगा बैंक                               ७३७६७४३           ५२४९०४                             ५४२४२१ सिभिल बैंक                             ६९३४८५०            ३५५८६४                        १५४४४७ (श्रोत सम्वन्धीत बैंकको तेस्रो त्रैमासिक बित्तीय प्रतिवेदन )         यसैगरी सिद्धार्थ बैकले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब २६ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंककोयस्तो मुनाफा ९५ करोड ७० लाख १४ हजाररुपैयाँ रहेको थियो । चुक्ता पुंजी आठ अर्बएक करोड २१ लाख ७१ हजार रुपैयाँरहेको बैंकले चालु आवको तेसे त्रैमासिकअवधिमा ८९ अर्ब ८४ करोड ४७ लाख ७७हजार रुपैयाँ निक्ष्ोप संकलन गरी ७९ अर्ब८८ करोड आठ लाख दुई हजार रुपैयाँकर्जा प्रवाह गरेको छ । सो अवधिमा दुईअर्ब २० करोड पाँच लाख २२ हजार रुपैयाँखुद व्याज आम्दानी गरेको बैकमा निष्क्रियकर्जाको अनुपात एक दसमलव ३१ प्रतिसतरहेको छ ।     प्राईम कर्मसियल बैंकले पनि नाफामाछलाङ मारेको छ । बैकले चालु आर्थिकबर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २५करोड ८३ लाख ७४ हजार पाँच सय ४०रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गतआवको सोही अवधिमा बैंकको यस्तो मुनाफा८८ करोड २९ लाख ६० हजार सात सय५० रुपैयाँ रहेको छ । चुक्ता पुंजी आठ अर्बतीन करोड २९ लाख ९८ हजार रुपैयाँ आठसय ७० रुपैयाँ रहेको बैकले चालु आवकोतेस्रो त्रैमासिक अवधिमा ७४ अर्ब २० करोडसात लाख २४ हजार रुपैयाँ निक्षेप संकलनगरी ६६ अर्ब ५३ करोड ५६ लाख ३२ हजाररुपैयाँ कर्जा प्रवाह गरेको छ ।    सानिमा बैंकको नाफा पनि उच्चरुपमाबढेको छ । गत आवको तेस्रो त्रैमासमा ९४करोड ६९ लाख १७ हजार रुपैयाँ खुदमुनाफा कमाएको सानिमाले चालु आर्थिकबर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब२१ करोड ५५ लाख ९० हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी आठअर्ब १२ लाख ५५ हजार रुपैयाँ रहेको बैंकलेचालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा७१ अर्ब ५१ करोड ५२ लाख १३ हजाररुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ३२करोड २० लाख ९६ हजार रुपैयाँ कर्जाप्रवाह गरेको छ ।    एनआईसी एशियाको नाफा भनेसामान्यरुपमा घटेको छ । एनआईसीले चालुआर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९३करोड २७ लाख ५३ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । गत आवको सोहीअवधिमा बैंकको यस्तो नाफा एक अर्ब १३करोड ८४ लाख एक हजार रुपैयाँ रहेकोथियो । यसैगरी सिटिजन्स बैक इन्टरनेशनलबैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकअवधिमा ९९ करोड ४८ लाख २२ हजाररुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिमा सिटिजन्सले ८८करोड २८ लाख ५५ हजार रुपैयाँ खुदमुनाफा आर्जन गरेको थियो । सनराईजबैंकले पनि चालु आर्थिक बर्षको तेस्रोत्रैमासिक अवधिमा ९५ करोड ३९ लाख पाँचहजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकोछ । गत आवको सोही अवधिमा सनराईजकोयस्तो मुनाफा ८५ करोड ७९ लाख ३१ हजाररुपैयाँ रहेको थियो ।        सेञ्चुरी कर्मसियल बैंकले पनि बैंकले चालुआर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिवरणअनुसार बैंकले ६३ करोड ५० हजार रुपैयाँखुद मुनाफा आर्जन गरेको छ । गत आवकोतेस्रो त्रैमासिक अवधिमा बैंकको यस्तो नाफा ३१करोड नौ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
   लक्ष्मी बैंकले चालु आर्थिक बर्षको तेस्रोत्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा बैकको यस्तोमुनाफा ६४ करोड १३ लाख १५ हजाररुपैयाँ रहेको थियो ।
 


Posted on: 2018-May-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar