प्रर्दशनीको मिती घोषणा गर्दे हैरानको पोस्टर सार्वजनिक
13 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
आगामी जेठ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हैरानको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रमा मुख्य कलाकारहरुलाई चित्रण गरिएको छ ।
चलचित्रमा सरोज खनाल, सत्यराजआचार्य, निर्मल शर्मा, गजित विष्ट, सागरलम्साल (बले, निश्मा घिमिरे, एन्जलराई, शिशिर भण्डारी, आरोही शर्मा आदिकलाकारले अभिनय गरेका छन् ।
Posted on: 2018-May-13
Posted on: 2018-May-13
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story