बेबी आईलभ यू छिट्टै प्रर्दशन हुने
13 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपाली चलचित्र वेवी आइलभ यूले प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । २०७५ को जेठ १८ गते प्रदर्शनमा
आउने बेबी आई लभ यूको पोस्टरमा दुईजना कलाकार मात्र देखिन्छन् । सरोज खनाल, पूजा तिवारी, निर्मल शर्मा, राजु कमेडी रेन्बो, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी तथा किरण के. शर्मा आदिले अभिनय गरेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।
Posted on: 2018-May-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story