परिक्षामा राम्रो अंक ल्याउन यसो गर्नुहोस
13 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
आम मानिसहरुको मस्तिष्कमा सधैं झैं शिक्षाको मूल्यांकन विद्यार्थीले पाएको अंकसँग गर्ने गरिन्छ । हामी जसले उच्च अंक ल्याउछ उसको शिक्षाराम्रो भन्ने मूल्यांकन गर्छौं ।विद्यार्थीले प्राप्त गरेको अंककस्तो छ ? के उसले प्राप्तगरेको अंक चित्तबुझ्दो छ ?भन्ने प्रश्न हामी गर्ने गर्छौं ।सर्वप्रथमत उच्चअंक ल्याउन विद्यार्थीकोठूलो भूमिका हुन्छ ।विद्यार्थीहरुले कसरीअध्ययन गरिरहेका छन् रकसरी कुन विषयहरुलाईबढी प्राथमिकता दिइरहेकाछन् त भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
कुनै पनि विद्यार्थीहरुले आफ्नोअध्ययनलाई उचित समयले कति समय दिने,कुन विषयमा आफ्नो मेहनत, लगाव देखाउनेर साथसाथै कुन विषयलाई कति समयपर्याप्त हुन्छ भन्ने कुरा मनन् गर्नुपर्दछ ।अब आफूलाई गणित, विज्ञान,लेखा अतिरक्ति गणित गाह्रो लाग्छ भने त्यहीअनुसारको समय बाँडफाँड गर्ने र विषयहरु प्ढ्दा सुरुमा आफूलाई सजिलो लाग्ने विषय पढ्नेर बिस्तारै गाह्रो र फेरी सजिलो विषय अध्ययनगर्ने । यसरी अध्ययन गर्दा अल्छी नलाग्ने हुन्छर परीक्षा राम्रोसँग दिन सकिन्छ ।समय समयमा पहिले पढेको लेखेकोपढिरहने ।प्रायः विद्यार्थीहरुपरीक्षा अगाडि धेरैपढ्ने र अरु समयमानपढ्ने हुन्छन् । यसोगर्नाले केही समयकोलागि कण्ठ हुने पछिबिर्सने हुन्छ । त्यसैलेविद्यालयमा पढाएकोवा लेखाएको सबैविषयहरु सरसर्तीपढ्ने र लेख्ने बानीबसाल्नु पर्दछ ।परीक्षा अगाडि पढ्नेर अरु बेला बेवास्तागर्नु हुदैन ।हप्तामा कमसेकम२–३ पटक पहिलेदेखिपढाएको र लेखाएकोध्यान दिएर हेरेमाविद्यार्थीले परीक्षा राम्रोसँग दिन सक्छ रउच्च अंक ल्याउने हुन्छ ।परीक्षाको समयमा हतारिएर नपढ्ने ।विद्यार्थीहरुको प्रायसमस्या भनेको परीक्षामा धेरै नैहतारिएर पढ्ने गर्दछन् ।
कुनैपनि विषयको पाठ तहगत छुट्याएर, आज यो पढ्ने यसलाईयति समय दिने वा यसलाईयो तरीकाले पढ्ने भन्ने पूर्वाग्रहगरेर पढेमा परीक्षा राम्रोसँगदिन सकिन्छ ।परीक्षामा धेरै नहतारिने रसमयलाई ध्यान दिने ।परीक्षा हलभित्र पुगेपछिएकछिन शान्त भएर बस्नुपर्दछर दिमागलाई धेरै प्रेशर दिनु हुँदैन ।परीक्षाको समयमा आफूले लेख्नु अगाडिप्रश्नपत्र ध्यान दिएर पढ्नुपर्छ र कुन प्रश्नकोउत्तर कसरी दिने भनेर पूर्वाग्रह गर्नुपर्दछ ।प्रश्न दिने वित्तिक्कै हत्तारिएर आउने प्रश्नभन्दैमा धेरै लेख्ने गर्नुहुदैन । कति पूर्णाङकहो त्यो प्रश्नको उत्तर त्यही अनुसार मिलाएरलेख्नुपर्दछ ।सजिलो प्रश्नको उत्तर लेख्दा पनि ध्यानदिएर लेख्नुपर्दछ । र गाह्रो प्रश्नको उत्तरपनि बिस्तारै ध्यान दिएर लेख्नुपर्दछ ।
कसरीलेख्दा त्यो उत्तर उचित हुन्छ भनेर पहिल्यैसोच्ने र पछि लेख्ने । यदि लेख्दा लेख्दैनआएमा त्यो प्रश्नमा समय बर्बाद नगर्ने। पहिले जानेको प्रश्न उत्तरहरु समयमैसकाउने र पछि गाह्रो या जुन छोडिएकोप्रश्न उत्तर छ त्यो पूरा गर्ने ।यसरी विद्यार्थीहरुले पढाइलाई उचितसमय दिएर विषयहरुको उचित बाँडफाडगरेर र परीक्षाको समयलाई विशेष ध्यान दिएरपढेमा उच्च अंक ल्याउन सकिन्छ । अंक मात्रल्याउने हिसाबले हैन कि पढेको कुरा मननर व्यवहारमा उतार्नु उतिकै आवश्यक पनि छ। यि सबै कुराहरु मध्यनजर गरेर अध्ययनगरेमा परीक्षामा उच्च अंक ल्याउन सकिन्छ ।
Posted on: 2018-May-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story