कमजोर बन्दै फाइनान्स चुक्ता पुजी
13 - May-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुंजी १० अर्ब ५४ करोड ४२ लाख४० हजार रुपैयाँपुगेको छ । नेपालराष्ट्र बैकका अनुसारसञ्चालनमा रहेका२५ वटा फाईनान्सकम्पनीहरुले चालुआर्थिक बर्षको मंसिरमसान्तसम्म उक्तचुक्ता पुंजी कायम गरेका हुन ।राष्ट्र बैकका निर्देशन अनुसार सञ्चालनमारहेका सबै किसिमका राष्ट्रियस्तरकाफाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षकोपुस मसान्तसम्म न्युनतम ८० करोड रुपैयाँचुक्ता पुंजी कायम गर्नुपथ्र्यो । तर अहिलेसम्मपनि पाँच वटा फाईनान्सले मात्र राष्ट्र बैककोनिर्देशन अनुसारको न्युनतम चुक्ता पुंजी कायमगरेकाछन ।
फाईनान्सहरु स्वंमले प्रकाशनगरेको चालु आवको दोस्रो त्रैमासिक बित्तीयबिवरणलाई आधार मान्दा आईसीएफसीफाईनान्स, गोर्खाज फाईनान्स, युनाईटेडफाईनान्स, गुडविल फाईनान्स र गुह्ेश्वरीमर्चेन्ट बैकिङ एण्ड फाईनान्स कम्पनीले मात्र८० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याएकाछन ।चालु आवको पुस मसान्तसम्म ७२ करोड ४३लाख रुपैयाँ चुक्ता पुंजी पुर्याएको मञ्जुश्रीफाईनान्सले पनि हकप्रद तथा बोनस सेयरजारी गरी न्युनतम चुक्ता पुंजी कायम गरिसकेको छ ।चालु आवको पुस मसान्तसम्मकोअपिरिष्कृत बित्तीय बिवरणलाई आधार मान्दाआईसीएफसी फाईनान्सले ८८ करोड २१लाख ७३ लाख रुपैयाँ चुक्ता पुंजी कायमगरेको छ । फाईनान्सले उक्त अवधिमासात अर्ब ५७ करोड ७३ लाख ८६ हजाररुपैयाँ निक्षेप संकलन गरी छ अर्ब छ करोड८२ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाहगरेकोमा सात करोड १८ लाख १० हजाररुपैयाँ खुद मुनाफा कमाएको देखिन्छ ।गोर्खाज फाईनान्सले पनि चालु आवको दोस्रोत्रैमाससम्म ८६ करोड ७९ लाख ९४ हजाररुपैयँ चुक्ता पुंजी कायमगरेको छ । उक्त अवधिमाचार अर्ब ५२ करोड नौलाख ४८ हजार रुपैयाँनिक्ष्ोप संकलन गरी चारअर्ब ८४ लाख १४ हजाररुपैयाँ कर्जा प्रवाह गरेकोगोर्खाजले पनि सो अवधिमादुई करोड २४ लाख ७०हजार रुपैयाँ खुद मुनाफाआर्जन गरेको देखिन्छ। यसैगरी युनाईटेडफाईनान्सले पनि राष्ट्रबैकको निर्देशन अनुसारन्युनतम चुक्ता पुंजी कायमगरिसकेको छ । हाल ८०करोड पाँच लाख १९हजार रुपैयाँ चुक्ता पुंजीरहेको युनाईटेडले चालुआवको पुस मसान्तसम्मपाँच अर्ब ५८ करोड १५लाख ७४ हजार रुपैयाँनिक्षेप संकलन गरी चारअर्ब ६१ करोड ४८ लाख२१ हजार रुपैयाँ कर्जाप्रवाह गरेकोमा एक करोडचार लाख ४५ हजाररुपैयाँ खुद मुनाफाकमाएको छ ।ग ुुड िव लफाईनान्सले पनिराष्ट्र बैकको निर्देशनअनुसार यही पुसमसान्तसम्म ८०करोड रुपैयाँ चुक्तापुंजी पुर्याएको छ। गुडविलले यसअवधिमा चार अर्ब७९ करोड ८७लाख ७२ हजार रुपैयाा निक्षेप संकलन गरीचार अर्ब सात करोड ७९ लाख ६८ हजारकुन फाईनान्सले कति चुक्ता पुंजी पुर्याएहेर्नुहोस तालिका
कुन फाईनान्सले कति चुक्ता पुंजी पुर्याएहेर्नुहोस तालिका (रकम रु हजारमा)
१ आईसीएफसी फाईनान्स ८८२१७३२
गोर्खाज फाईनान्स ८६७९९४३
युनाईटेड फाईनान्स ८००५१९४
गुडविल फाईनान्स ८०००००५
गुह्ेश्वरी मर्चेन्ट फाईनान्स ८०००००६
मञ्जुश्री फाईनान्स ७२४३७९७
पोखरा फाईनान्स ६५५७८८८
सेन्ट्रल फाईनान्स ५२०६६३९
सिर्नर्जी फाईनान्स ४७४४०९१०
मल्टीपर्पोस फाईनान्स ४१४७३.६०११
सिर्जना फाईनान्स ४००६८०१२
जानकी फाईनान्स ४०३३९३.७४१३
श्री इन्भेष्टमेन्ट फाईनान्स ३४५४४८.८७१४
बेष्ट फाईनान्स २८६६९९१५
प्रोग्रेसिभ फाईनान्स २१००००१६
कुवेर मर्चेन्ट फाईनान्स २८०२२५
वर्ष २०७५ साल तथाविस्केट जात्राको पावनअवसरमा हाम्रा सम्पूर्ण ग्राहकहरु,शुभचिन्तक एवं समस्तनेपालीहरुमा हार्दिक मंगलमयशुभकामना व्यक्त गर्दछौं ।नव वर्ष २०७५ सालको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवंउत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमयशुभकामना व्यक्त गर्दछौं । रुपयै ा ँ कर्जा प्रवाह गरेकोमा तीन करोडआठ लाख ८४ हजार रुपैयाँ खुद मुनाफाआर्जन गरेको छ । यसैगरी गुह्ेश्वरी मर्चेन्टबैकिङ एण्ड फाईनान्स कम्पनीले पनि ८०करोड रुपैयाँ चुक्ता पुंजी पुर्याएको छ ।फाईनान्सले यही पुस मसान्तसम्म दुई अर्ब७५ करोड ५२ लाख ६२ हजार रुपैयाँनिक्षेप संकलन गरी दुई अर्ब ४० करोड९९ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाहगरेकोमा तीन करोड पाँच लाख ४२ हजाररुपैयाँ खुद मुनाफा कमाएको छ ।
यि अन्यफाईनान्सको चुक्ता पुंजी ८० करोड भन्दातल रहेको छ । चालु आवको दोस्रो त्रैमासिकबित्तीय बिवरणलाई आधार मान्दा पोखराफाईनान्सले ६६ करोड ५७ लाख ८८ हजार,सेन्ट्रल फाईनान्सले ५२ करोड छ लाख ६३हजार, सिर्नर्जी फाईनान्सले ४७ करोड ४४लाख नौ हजार, क्षेत्रियस्तरको मल्टीपर्पोसफाईनान्सले चार करोड १४ लाख ७३ हजार,सिर्जना फाईनान्सले ४० करोड छ लाख८० हजार, जानकी फाईनान्सले ४० करोड३३ लाख ९३ हजार, श्री इन्भेष्टमेन्ट एण्डफाईनान्सले ३५ करोड ५४ लाख ८० हजार,बेष्ट फाईनान्सले २८ करोड ६६ लाख ९९हजार, प्रोगेसिभ फाईनान्सले २० करोड रकुवेर मर्चेन्ट फाईनान्सले २८ करोड दुई लाख२५ हजार रुपैयाँ चुक्ता पुंजी कायम गरेकोदेखिन्छ । राष्ट्र बैकले भने न्युनतम चुक्तापुंजी कायम नगर्ने बैंक तथा बित्तीय संस्थालाईकारवाहीको जानकारी दिएको छ ।
Posted on: 2018-May-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story