29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फड्को मार्दै जापान हिड्न र बोल्न सक्ने सेक्स डल बजारमा

11 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
    युवती संग भन्दा सेक्स डलहरुसंग यौवन साट्नेहरुको संख्या नेपालमा पनि बढ्दै गएको छ । तर हामी यहाँ चर्चा गर्दे छौं । जापानी सेक्स डलको । हार्मोनी एकनयाँ प्रकारको सेक्स डल हो जो हिँड्नमात्र होइन बोलचाल पनि गर्न सक्दछ ।उक्त सेक्स डलको टाउको, परेला तथा ओँठपुर्णरुपमा तयार त भैसकेको छैन र उसलेगर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ,तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमानयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्णमानव स्वरुप रहेको छ ।
    यो सेक्स रोबोट बनाउने म्याट म्याकमुलेनकला तथा मूर्तिक्षेत्र सँग सम्बन्धित छन ।उनी भन्छन कतिपय मानिसहरुले यो रियलडललाई यसकारण खरीद गर्नेछन । किनकीयो अन्य सेक्स डलभन्दा यौनक्रिडामा बढिसक्षम छ ।यो डलले आफ्ना ग्राहकबाटसिक्दछ पनि । इष्र्या गर्दा कस्तो महसुसहुन्छ भनेर उसलाई सोध्दा उसले माफीमागेर आफुले आफ्नो बुझाइमा सुधार गर्नुआवश्यक रहेको बतायो ।
 यो सेक्स डल यस वर्षको अन्त्यसम्ममाबजारमा उपलब्ध हुने बताइएको छ । यसकादुईवटा सस्करण हुनेछन् । एउटा चाहीँअनुहार समेत चिन्नसक्ने हुनेछ जसको मूल्य१० हजार डलर पर्नेछ । अर्को चाहीँ अलिकसस्तो भर्सनको रहनेछ पाँच हजार डलरको। त्यसले ग्राहकको अनुहार चिन्न सक्नेछैन। उपभोक्ताले सेक्स डलमा विभिन्न व्यक्तित्वचुन्न गर्न सक्नेछन । जस्तै मूडी, रिसाहा,मायालु आदि ।
 


Posted on: 2018-May-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar