एक्सन अवतारमा बर्षा सिवाकोटी
27 - Mar-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
काठमाडौ, फागुन
चलचित्र ‘जय शम्भु’ मा बर्षा सिवाकोटी एक्सन अवतारमा देखिने भएकीछन । यो चलचित्रको हाल काठमाडौ उपत्यका भित्र र बाहिर छायांकन भईरहेको छ । चलचित्र विकास कम्पनी, बालाजुमा चलचित्रको एक्सन दृश्यको छायांकन भैरहेको छ । चलचित्रको छायांकनका लागि ४ वटा क्यामेरा प्रयोग गरि एको छ भने एक्सनका लागि भव्य सेट समेत बनाइएको छ । चलचित्रको एक्सनका लागि छायांकन सेटमा तीन वटा पुराना कार र एउटा जिप नै खरिद गरेको निर्माताको दाबी छ । श्री श्रेष्ठले यो चलचित्रमा एक्सन निदेर् शन गरिरहेका छन् । यो चलचित्रबाट नेपाली चलचित्रको एक्सनमा नयाँ शैलीको सुरुवात हुने उनको दाबी छ । चलचित्रको क्लाइमे क्समा महंगो खर्च हुने दाबी निर्माताको छ । रुपेश तामाङले चलचित्रको निदेर् शन गरिरहेका छन् । चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षाको मुख्य भूमिका रहेको छ । चलचित्रको ८० प्रतिशत दृश्यको छायांकन काठमाण्डौमा गरिने र बाँकी छायांकन अन्नपूर्ण बेस क्याम्पममा गरिने निर्माणपक्षले बताएको छ । चलचित्रमा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । चलचित्रलाई हरि घले लामाले खिचिरहेका छन् ।
Posted on: 2018-Mar-27

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story