05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

धनपतीले धन कमाउन सकेन

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 धनपतीले धन कमाउन सकेन 
युवा हुंकार व्युरो काठमाडौ साउन  काठमाण्डौ,वर्ष यामको विच समय भनेर चिनिने असारको आधाआधीमा प्रर्दशनमा आएको चलचित्र धनपतीलाई भने व्यावशायिक रुपले  असारको भल छोपाइ भउको छ । प्रदर्शन भएको छोटो अवधिमै यस चलचित्रले राम्रो व्यावशाय गरेर मनग्य आम्दानी गर्न सफल भएको छ । पशुपति प्रसाद चलचित्रबाट चर्चा कमाउन सफल लेखक तथा अभिनेता खगेँद्र लामिछाने चलचित्र धनपतीबाट पनि आफनो परिचयको दायरालाई अझ फराकिलो बनाउन सफल भएका छन् । चलचित्रको कथावस्तुको रङ पशुपती प्रसादको जस्तै भए पनि यसको सार कथावस्तु अन्तत फरक नै छ । राजधानीबाहिरबाट आफ्नो जीवनलाई सफल वनाउने सपना बुनेर काठमाण्डौ उपत्यकामा प्रवेस गर्नेको दिनप्रतिदिन बढिरहेको ट र कतिले आफूले सोचे अनुसार जिवनलाई डोर्याउन सफल भएकान छन् भने कोही यो समस्यै समस्याले ग्रसित काठमाण्डौको खाल्डोभित्र प्रवेश गरेपछि आफ्ना सपना साकार पार्ने दिवा सपना देख्दा देख्दै अन्तत सँसारबाट समेत विदा भएका हुन्छन् । तर चलचित्र धनपतिमा किर्तीपूरमा डेरा गरेर साइकल चनाएर परिवार पालीरहेको धनपतिमा पन्ध् हजार तलवले आफ्नो परिवार पाल्न मात्रै सकेको हुन्छ तर आफ्नी छोरीलाई सरकारी स्कुलबाट वोर्डिङ स्कुलमा पढाउन उसल्े जति पापड वेले पनि असमर्थ भयो र अन्तत उसले आफ्नो राजनितीक आस्था वेचेपछि भने उसले आफनो जीवनमा परिवर्तको महसुस गर्न पाएको हुन्छ । यसरी वाहिरबाट आफु सम्पन्न बन्न ,छोरा छोरीलाई राम्रो शिक्ष दिने सपना बोकेका लाखौं ,करोडौं नेपाली ढुकढुकीहरुको यर्थाथ जीवन कहानी बोकेको हुनाले पनि धनपती चलचित्रलाई वर्खाले पनि छेकेन । यसले व्यावशायिक सफला गर्न सफल भयो । चलचित्र प्रदर्शन गर्न केवल चाडवाडको मात्रै मुख ताकेर बस्ने नेपाली चलचित्र निर्माताहरुलाई यसले राम्रो पाठ सिकाएको छ । कथावस्तु राम्रो र सामाजिक यथार्थ भएमा अवस्य पनि चलचित्रले राम्रो व्यापार गर्न सक्दो रहेछ  भन्ने राम्रो सन्देश पनि दिएको छ ।    

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar