05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

त्रिलोकको नयाँ गीतको भिडियो सार्वजनिक

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 त्रिलोकको नयाँ गीतको भिडियो सार्वजनिक
  युवा हुंकार व्युरो   ‘भूपू मायालु,’ ‘तिमीजस्तो छैन कोही,’ ‘मन पराई हत्ते गयौ नि’ जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत ‘कोही छ कि यहाँ’ बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् ।  यसअघि चारवटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ गीत कोही छ कि यहाँमा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।  पछिल्ला केही वर्ष आफ्नो घरायसी कारणले गर्दा केही समय गायनबाट टाढिएका त्रिलोकले अब भने गीतसंगीतलाई पुनः पहिले जसरी नै निरन्तरता दिने बताएका छन् ।     

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar