29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रितम लामाको यात्री हुृं म बोलको गित युट्यवमा

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 प्रितम लामाको यात्री हुृं म बोलको गित युट्यवमा 
युवा हुंकार व्युरो   गायक प्रितम लामाले आफ्नो नवौं गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सामाजिक र यथार्थपरक गीतहरु सिर्जना हुन छाडेको चर्चा चलिरहेको समयमा गायक लामाले ‘यात्री हुँ म’ बोलको गीत सार्वजनिक गरेका हुन् ।  डीपी खनालको शब्द रहेको गीतलाई शंकर थापाले संगीत दिएका छन् । गीतमा युवाहरुलाई साहस र धैर्य राख्न प्रेरित गरिएको छ । आफूलाई युवा महसुस गर्ने र सक्रीय जीवन जिउने व्यक्तिले सधैं राम्रा मौकाहरु पाउने सन्देश भिडियोमा देखाउन खोजिएको छ ।  जसले युवावस्थाको सौन्दर्य कायम राख्न सक्छ, ऊ सधैं युवा हुने सन्देश भिडियोले बोकेको छ । भिडियो सेयरिङ साइट युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा ऋतु लामा देखापरेका छन् । लामाको यो गीत नवौं रेकर्डिङ गीत हो ।         

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar