29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कौरा गीतको संरक्षणमा महत

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कौरा गीतको संरक्षणमा महत
युवा हुंकार व्युरो   कौरा गीतको संरक्षण अभियानमा पुराना लोक तथा दोहोरी गायक तथा सर्जक हरिबहादुर महत लागि परिरहेका छन् । यसै अभियानअन्तर्गत उनको कौरा गीत ‘नाच न नानी नाचन’को भर्खरै म्युजिक भिडियो सकेर काठमाडौं फर्किएको जानकारी गायक महतले दिएका छन् ।  तनहँु जिल्लाको रमणीय स्थल उनको जन्म ठाउँसमेत रहेको ढोरबाराही क्षेत्रमा गरिएको यो म्युजिक भिडियोले नेपालको पश्चिम क्षेत्रको गुरुङ, मगर समाजमा प्रचलित कौरा गीतको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने गायक महतले दाबी गरे । लोकदोहोरी गीतबाटै प्राविधिक ज्ञान दिलाउने हेतुले तयार पारेको उनको ज्ञानमूलक लोक तथा दोहोरी गीत ‘सिकौं कम्प्युटर’ एकताका अति नै चर्चित बनेको थियो र त्यसपछि पनि उनी निरन्तर रुपमा नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा लागिरहेका छन । उनको बिहानी सांगीतिक समूह नामक संस्थाले निकट भविष्यमा एउटा सांगीतिक कार्यक्रम गर्ने जानकारी पनि महतले दिएकाछन ।     

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar