25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फुटवल संघमा नयाँ नेतृत्व

6 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 फुटवल संघमा नयाँ नेतृत्व
युवा हुंकार संवाददाता काठमाडौ कात्र्तिक  अखिल नेपाल फुुटवल संघ ( एन्फा) मा नयाँ नेतृत्व चयन भएको छ । संघको कात्र्तिक महिनाको पहिलो हप्ता सम्पन्न बार्षिक साधारण सभा र निर्वाचनले नरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ नेतत्ृव चयन गरेको हो ।  निर्वाचनमा श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी कर्मा छिरिड शेर्पालाई पाँच भोटले पछि पार्दे अध्यक्ष पदमा निर्वाचित भएका हुन । यसैगरी बरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ प्यानल कै मणी कुुँवर निर्वाचित भएकाछन । उनको निकटतम प्रतिद्धन्दी शेर्पा प्यानलका दिपक खातीमा पक्षमा २५ मत परेको थियो भने कुुंवरको पक्षमा ३४ मत परेको थियो । स्वतन्त्ररुपमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले भने आठ मत पाएका थिए । एन्फाको नयाँ नेतृत्व एन्फा कै पुर्व अध्यक्ष गणेश थापा पक्षधरका रहेकाछन । एन्फाको नवनिर्वाचित नेतृत्वले फुटवल खेलेको बिकासमा ठोसरुपमा काम गर्ने र यस क्षेत्रमा भएका कमी कमजोरीहरुलाई हटाएर सबै पक्षधरलाई मिलाएर लाने प्रतिवद्धता व्यक्त गरेको छ ।     

Posted on: 2016-Dec-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar