29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शाहरुख र आलियाको डियर जिन्दगीको टिजर सार्वजनिक

5 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शाहरुख र आलियाको डियर जिन्दगीको टिजर सार्वजनिक
युवा हुंकार डेक्स काठमाडौ कात्र्तिक  भारतीय चलत्रित्र उद्योगमा किंग खानकोरुपमा परिचय स्थापित गरेका नायक शाहरुख खान र नायिका आलिया भटको नयाँ फिल्म डियर जिन्दगीको टिजर सार्वजनिक भएको छ । वास्तविक जीवनमा आलियाको उमेरको दोव्वर शाहरुखको उमेर रहेको छ । तापनि फिल्ममा यो जोडीलाई आम दर्शकले निकै रुचाउने भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन ।  आगामी नोभेम्वर २५ तारिखसम्ममा रिलिज हुने हुने यो फिल्ममा सामाजिक कथावस्तुुलाई निकै नै रोचकरुपमा प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ । पछिल्लो समय शाहरुखले कथा बिहिन चलचित्रलाई छाडेर कथा वाचन गरिएका चलचित्रमा अभिनय गर्न थालेको र जसमध्ये डिएर जिन्दगी पनि एक भएको भारतीय सञ्चार माध्यमले जनाएकाछन ।   

Posted on: 2016-Dec-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar