29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सनी लियोनी अब पुर्णरुपमा शाकाहारी

5 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सनी लियोनी अब पुर्णरुपमा शाकाहारी
युवा हुंकार डेक्स काठमाडौ कात्र्तिक  बिश्वमा करोडौं मानिसहरु शाकाहारी बनिरहेकाछन । यो भिडमा पछिल्लो बलिउड नायिका सनी लियोनी पनि थपिएकीछन । बिश्व मनोरञ्जन उद्योगमा चर्चाको शिखरमा रहेकी पोर्न स्टार लियोनी शाकाहारी बन्नुलाई निकै महत्वका साथ हेरिएको छ ।  आफुलाई पुर्णरुपमा आध्यात्मीक बनाउँदै लगेकी लियोनीले ड्रिंक्स पनि नगर्ने घोषणा गरेको छ । उनको यो घोषणाले उनलाई थप धार्मिक बनाउँदै लगेको पुष्टि गरेको छ । तर सनी स्वंमले भने आफुु शाकाहारी र डिक्स नगर्ने हुुनुको प्रमुख कारण आफ्नो स्वास्थ भएको बताएकीछन । मैले आफ्नो स्वास्थलाई ध्यानमा राखेर नै शाकाहारी बन्ने निर्णय गरेकी हुं , भारतीय सञ्चार माध्यम संग कुरा गर्दे सनीले भनेकीछन । सनीको यो निर्णयले भारत, नेपाल तथा बिश्वभरमा रहेका शाकाहारी मानिसमा भने खुुसी छाएको छ ।   

Posted on: 2016-Dec-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar