29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ऐश्वर्या रायको बोल्ड अवतार

5 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ऐश्वर्या रायको बोल्ड अवतार 
युुवा हुंकार डेक्स काठमाडौ कात्र्तिक  बलिउड शुुन्दरी ऐश्वर्या रायको निकै नै बोल्ड तश्विरहरु सार्वजनिक भएकाछन । भारतीय सञ्चार माध्यमहरुका अनुसार ऐश्वर्याले फिल्म फेयर म्यागाजिनको लागि निकै नै बोल्ड तश्विरहरु दिएकी हुुन ।   बोल्ड तश्विरको लागि ऐेश्वर्यालाई रणवीर कपुरले साथ दिएकाछन । यो जोडीद्धारा अभिनित आगामी चलचित्र ए दिल हे मुश्किललाई चर्चामा ल्याउनको लागि पनि यो जोडी नै हट फोटोसुट गरेको तर्क भारतीय सञ्चार माध्यमहरुले दिएकाछन । ति माध्यमहरुबाट आएको जानकारी अनुसार बलिउड नायक अभिषेक बच्चनसंग बैवाहिक जीवनमा बाँधिएपछिको यो नै हालसम्मको सबैभन्दा बोल्ड फोटोसुट हो ।   

Posted on: 2016-Dec-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar