भिसा शुल्क बढाउदै मलेसिया
6 - Oct-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
भिसा शुल्क बढाउदै मलेसिया
युवा हुंकार व्युरो
काठमाडौ भदौ
मलेसियन दुुतावासले मलेसिया जाने भिसा शुल्क बढाएको छ । दुुतावासले सेप्टेम्वर १५ तारिख देखि नै लागुु हुने गरी भिसा शुल्क बृद्धि गरी छ हजार सात सय रुपैयाँ पुर्याएको हो ।
यसअघि दुुतावासले भिएलएन नेपाल मार्फत तीन हजार नौ सय रुपैयाँ भिसा शुल्क लिने गरेको थियो । तर दुतावासले मलेसियाको लागि भिसाा प्रोसेसिड वन स्टप सेन्टर (ओएससी) बाट गराउने घोषणा गरेसंगै यसको दर पनि बढाएको हो । नयाँ व्यवस्था अनुसार ओएससीले मलेसियाको लागि व्यक्तिगत भिसाको लागि मात्र काम गर्ने छ । नेपाल सरकारको अफिसियल भिसाको लागि भने दुुतावास स्वंममा सम्र्र्पक राख्नुु पर्ने र त्यहीबाट भिसा प्रोसेसिङको काम हुने नयाँ व्यवस्थामा उल्लेख छ ।
ओसिसीले नयाँ भिसाको लागि सेप्टेम्वर १२ तारिख नै काम सुरु गर्ने छ भने १४ तारिखमा मलेसियन दुतावासमा भिसाको लागि बिवरण फरवार्ड गर्ने छ । मलेसियन दुतावासले नयाँ व्यवस्था अनुसार नेपाली सहित भारतीय र चाईनिजहरुको बिगतमा कायम रहेको भिसा शुल्कमा पनि केही फेरदल गरेको छ । नयाँ व्यवस्था अनुसार भारतीय नागरिक र पासर्पोट होल्डरको लागि पाँच सय मलेसियन रिंगेट र चिनियाँ नागरिक र चिनियाँ पासपोर्ट होल्डरका लागि नौ सय रुपैयाँ मलेसियन रिंगेट तोकेको छ । यि दुुबै राष्टका नागरिकको हकमा पनि सेप्टेम्वर १५ तारिखदेखि नै नयाँ व्यवस्था अनुसारको भिसा शुल्क लागुु हुुने छ ।
Posted on: 2016-Oct-6

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story