04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संजय दत्तलाई झण्डै एक करोडको कार

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 संजय दत्तलाई झण्डै एक करोडको कार 
युवा हुंकार, काठमाडौ लामो समयसम्म जेल जिवन बिताएका सञ्जय दत्तले जेलबाट मुक्त भएपछि झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार पाएकाछन । जेल मुक्त भएर पहिलो पटक जन्म दिन मनाएका ५७  बर्षिय सञ्जयलाई श्रीमती मान्यताले झण्डै एक करोड रुपैयाँ पर्ने कार उपहार दिएकी हुन ।  संजय जेलबाट बाहिर आएपछि उनको यो पहिलो जन्मदिन थियो, यसैले पनि श्रीमती मान्यताले उनलाई विशेष उपहार दिइन् । मान्यताले श्रीमान् संजयलाई जन्मदिनमा ९१ लाख मुल्य बराबरको कार उपहार दिइन् । श्रीमतीको सरप्राइज बर्थ डे उपहार पाएर संजय पनि खुशी देखिएका थिए ।  संजयको यो कारको नम्बर पनि ४५४५ छ । उनका सबैजसो कारको नम्बर यही नै छ । संजयले मिडिया र उनका केही नजिकका साथीलाई बोलाउँदै केक काटेका थिए । जन्मदिनमा संजयले सलमानलाई आफ्नो भाइ भनेका थिए । तर, सलमान संजयको जन्मदिनमा उपस्थित थिएनन् । संजयका अनुसार सलमानले उनलाई फोन गरेर जन्मदिनको शुभकामना समेत दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन ।   

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar