03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

‘दर्पणछाया’ २ बन्ने

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ‘दर्पणछाया’ २ बन्ने 
तुलसी घिमिरे निर्दे्शित सफल चलचित्र ‘दर्पणछाया’ २ को बन्ने भएको छ । नयाँ चलचित्रमा मोडल पुष्प खड्का र अभिनेत्रीहरू सहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहने बताइएको छ। शंखध्वनि र स्वस्तिवाचनसहित सुरु भएको चलचित्र घोषणा कार्यक्रममा कलाकारले ‘दर्पणछाया’ को ‘लहनाले जुरायो कि’ र ‘दर्पणछाया २’मा समावेश ‘दर्पणछाया कति राम्रो’ बोलको गीतमा नृत्य गरेका थिए । ‘दर्पणछाया २’  तुलसी घिमिरेकै निर्देशनमा बन्ने भएको छ भने प्रस्तुतकर्ता लोप्साङ लामा एवं निर्माता सबु कार्की र रवि कार्की छन्। निर्देशक घिमिरेले ‘दर्पणछाया २’ पुरानो चलचित्रको सिक्वेल नभएको दाबी गरेका छन्। कार्यक्रममा उनले भने, ‘पहिले र अहिलेको समय र पात्र बदलिसकेको छ,  नाम सापटी लिए पनि सिक्वेल भन्न मिल्दैन ।’ १६ वर्षअघि बनेको ‘दर्पणछाया’मा निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधान मुख्य कलाकार थिए ।   

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar