04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सोनाक्षीले घटाईन ३० के.जी. तौल

16 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सोनाक्षीले घटाईन ३० के.जी. तौल
  कयलबहष् ज्ञ२ जुन १९८७ मा उनको जन्मेकी बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा २९ वर्षमा प्रवेश गरेकी छिन् । बलिउडमा छोटो समयमा नै नाम र दाम कमाउने भाग्यशाली नायिका मध्येकी उनी  ‘सटगन’ भनेर चिनिने अभिनेता शत्रुघन सिन्हाकी कान्छी छोरी हुन् ।  उनी बाहेक उनका लभ र कुश नाम गरेका दुई दाई छन् । सोनाक्षीको आमाको नाम पूनम सिन्हा हो, पुनम पनि कुनैवेला अभिनयमा सक्रिय थिइन् । सोनाक्षीले आफ्नो स्कुलको पढाई आर्य विद्या मन्दिरवाट पुरा गरेकी थिइन् । एसएनडीटी युनिभर्सिटीवाट उनले फेशन डिजाइन अध्ययन गरेकी छिन् ।क्यलबपकजष्(क्ष्लजब(घ बलिउडमा करिअर सुरु गर्ने भएपछि सोनाक्षीले ३० किलो ओजन घटाएकी थिइन् । सन २०१० मा रिलिज सुपरहिट फिल्म ‘दबंग’ उकनको डेब्यु फिल्म थियो । जुन फिल्ममा उनले सलमान खानसँग अभिनय गरेकी थिइन् ।राउडी राठौर, सन अफ सरदार, दबंग(२, लुटेरा, वन्स अपान अ टाइम इन मुम्बई दोबारा, बुलेट राजा लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।  

Posted on: 2016-Jul-16

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar