27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कालो कोटको सेतो धन्दा

13 - Jul-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कालो कोटको सेतो धन्दा  उपचारको नाउँमा लाखौ रुपैयाँ सकिंदमा पनि बिषो नहुुुनको कारण यस्तो पो रहेछ   युुवा हुंकार बिशेष व्युरो  काठमाडौ असार  प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’ पहिलोपटक सिआइबीले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा धेरैपटक फेल भएकालाई छानेर अनुसन्धान गरेको थियो । जसमा १७ जना पक्राउ परे भने केही फरार भए । यसपटक भने बिहारबाट आइएस्सी पढेकामाथि अनुसन्धान गरेको थियो । पक्राउ परेकामध्ये चारजनाले नेपालमै एमबिबिएस अध्ययन गरेका हुन् भने ३३ जनाले विदेशमा पढेका छन् । विनिता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबिबिएस, श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेजबाट, इशादुल हक त्रिविको आइओएम, दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरमा एमबिबिएस गरेका हुन् । त्रिविमा डाक्टर पढ्न प्रवेश परीक्षामा उत्कृष्ट हुनुपर्छ । तर, आइएस्सीको प्रमाणपत्रसमेत नक्कली भएकाले प्रवेश परीक्षामै चलखेल भएको आशंका गरिएको छ । भारत, युक्रेन, रसिया, बंगलादेश, चीन, काजगिस्तान र पाकिस्तानबाट एमबिबिएस तथा बिडिएस पढेकाहरू पक्राउ परेको सिआइबीले जनाएको छ ।  क्रमैसँग पक्राउ गर्दा भाग्न सक्ने भएकाले सिआइबीले १० जिल्लामा एकैदिन छुट्टाछुट्टै टोली खटाएर शुक्रबार र शनिबार अपरेसन चलाएको हो । सिआइबी, मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को टोली गत महिना बिहारबाट आइएस्सी पढेकाको शैक्षिक प्रमाणपत्र लिएर बिहार इन्टरमिडियट शिक्षा परिषद्मा पुगेका थिए । जहाँ शैक्षिक प्रमाणपत्र भिडाउँदा गलत पाइएकाहरूको सूचि बनाई पक्राउ गर्न थालिएको हो । ‘पक्राउ परेकामध्ये १४ जना चिकित्सकको नाम बिहार बोर्डमा दर्ता नै भएको छैन,’ सिआइबीका एसपी तारिणी लम्साल भन्छन्, ‘१६ जनाले वास्तविकभन्दा धेरै नम्बर आएको देखाएर सर्टि्फिकेट बनाएको खुलेको छ ।’ त्यस्तै, दुईजना भर्ना भएर जाँच नै नदिई सर्टि्फिकेट बनाएका थिए । एकजनाले भने अर्काको लाइसेन्स नम्बर प्रयोग गरी काम गर्दै आएको एसपी लम्सालले बताए । सिआइबीले ५० जनाभन्दा धेरैलाई पक्राउ गर्ने लक्ष्य राखेको थियो, तर केही भाग्न सफल भएका छन् । जावेद अख्तर अन्सरी पूर्वाञ्चलका प्रतिष्ठित चिकित्सक हुन् । भारतको बिहार नवादा घर भएका उनी लामो समयदेखि नेपालमा काम गर्दै आएका छन् । बिरामीले पनि उनलाई विश्वास गर्थे । उनको शैक्षिक प्रमाणपत्र नक्कली होइन, तर उनीसँग डाक्टरको लाइसेन्स थिएन । डा. महानन्द मिश्रको नाममा नेपाल मेडिकल काउन्सिलद्वारा जारी लाइसेन्स नम्बर उनले प्रयोग गर्दै आएका थिए । नेपालमा काम गर्न काउन्सिलको परीक्षा दिएर अनिवार्य रूपमा लाइसेन्स लिनुपर्छ । तर, अन्सारीले अरूको लाइसेन्स नम्बरलाई आफ्नो भन्दै प्रयोग गर्दै आएका थिए । अन्सारीले आफ्नो लाइसेन्स नम्बर दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । त्यस्तै, कान्तिपुर डेन्टल कलेजका अध्यक्षसमेत रहेका डा. बुद्धिमान श्रेष्ठ पनि पक्राउ परेका छन् । उनी एमाले नेतासमेत हुन् । नर्भिक अस्पतालमा कार्यरत डा. अरुण गुप्ता पनि चर्चित चिकित्सक हुन उनको पनि आइ एस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआइबीले जनाएको छ । चार्ट राख्ने यि हुुन नक्कली डाक्टरहरु   इउभचबतष्यल संञ्चालन भएका जिल्लाहरू तथा पक्राउ संख्यास् सि।नं। स्थान सि।नं। स्थान सि।नं। स्थान १। काठमाण्डौ स्( ८ पुरूष, ५ महिला २। ललितपुर स्(२ पुरूष ३। झापा स्( १ पुरूष ४। सुनसरीस्( १ पुरूष ५। मोरङस्( ३ पुरूष ६। धनुषास्( २ पुरूष ७। पर्सास्( ९ पुरूष ८। चितवनस्( २ पुरूष, १ महिला ९। कास्कीस्( १ पुरूष १०। दाङस्( १ पुरूष    पक्राउ परेका ब्यक्तिहरूको विवरणस्( सि।नं। विवरण सि।नं। विवरण १। नाम थरस्( पुनम कर्ण स्थायी वतनस्( जिल्ला महोतरी बत्नाहा(३ घर भई हाल का।जि। कपन बस्ने कार्यरत स्थानस्( झरना फार्मेसी, कपन ल्ःऋ नं।स्( डडडड २। नाम थरस्( बुद्धिमान श्रेष्ठ स्थायी वतनस्(जिल्ला स्याङजा कुवाकोट(२ घर भई हाल का।जि।का।म।न।पा (०४ बस्ने कार्यरत स्थान स्( कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल, सामाखुशी ल्ःऋ नं।स्(ठटण्ज्ञ ३। नाम थर स्( लिली राजवंशी स्थायी वतन स्( जि झापा, चारपाने गा।बि।स।वडा नं ३ घर भई हाल का।जि। पेप्सिकोला बस्ने कार्यरत स्थान स्( तिलगंगा आँखा अस्पताल, तिलगंगा ल्ःऋ नं।स्( घठछड ४। नाम थरस्( बिनिता अधिकारी स्थायी वतनस्( का।जि। लैनचोर २९ बस्ने कार्यरत स्थानस्( द्यचष्नजत क्mष्भि म्भलतब िऋष्लिष्अ एखत। ीतम। ल्ःऋ नं।स्(द्दटडठ ५। नाम थरस्( रावेत रञ्जन कुमार ठाकुर स्थायी वतनस्( जिल्ला मोहतरी, पिपरा ३ हाल का।जि।नयाँ बानेश्वर बस्ने कार्यरत स्थान स्(  क्यअष्भतथ म्भलतब िऋष्लिष्अ, चावहिल  ल्ःऋ नं।स्( ढद्धढठ ६। नाम थरस्(बोदित आचार्य स्थायी वतनस्( का।जि।कामनपा ९ बत्तिसपुतली बस्ने कार्यरत स्थान अस्पतालस्( ऋबचभ म्भलतब िऋष्लिष्अ, पुरानो बानेश्वर  ल्ःऋ नं।स्( द्दद्धछघ ७। नाम थरस्( दिपेश पौडेल स्थायी वतनस्( जिल्ला बारा, कलैया ८ घर भई हाल भक्तपुर ठिमी बस्ने कार्यरत स्थानस्( प्ष्कत ःभमष्अब िऋयििभनभ, ीबष्तिउगच ल्ःऋ नं।स्( ज्ञद्धज्ञटघ ८। १। नाम थरस्( गजानन्द प्रसाद भण्डारी स्थायी वतनस्( का।जि। कामनपा ३४, बानेश्वर कार्यरत स्थान स्(  ल्भउब िँबmष्थि एबिललष्लन ब्ककयअष्बतष्यल, ीबष्तिउगच ल्ःऋ नं।स्(द्दछटढ ९। नाम थर स्( संजय यादव स्थायी वतनस्(जिल्ला धनुषा, सपही १ घर भई जिल्ला धनुषा ढल्केवर ३ कार्यरत स्थान स्( ग्लष्खभचकब िःभमष्अब िऋयििबनभ द्यजबष्चबजबधब, च्गउभलमभजष् ल्ःऋ नं।स्( ज्ञज्ञठण्घ १०। नाम थरस्(सन्तोष कुमार झा स्थायी वतनस्( जिल्ला धनुषा जनकपुर न।पा।९, का।जि।का।म।न।पा। पेप्सीकोला कार्यरत स्थान स्( त्चबगmब ऋभलतभच, प्बतजmबलमग ल्ःऋ नं।स्(ठछढज्ञ ११। नाम थरस्(गणेश साह स्थायी वतनस्(जि।धनुषा जनकपुर न।पा।(२७, हाल ललितपुर हात्तिवन । कार्यरत स्थान स्( लोकहित डेण्टल अस्पताल, त्रिपुरेश्वर ल्ःऋ नं।स्(ठद्दटज्ञ    १२। नाम थरस्( निलिमा खड्का महत स्थायी वतनस्( जिल्ला धनुषा न।पा वडा नं। १ घर भई हाल का।जि। लैनचौर(२९  कार्यरत स्थान स्( अम्दानेपाल जोरपाटी र हेल्दी डेण्टल किल्निक ल्ःऋ नं।स्( द्धद्धठठ १३। नाम थरस्( विनिता मण्डल स्थायी वतनस्( जिल्ला महोतरी, सरपल्लो २ घर हाल का।जि। टोखा सरस्वती कार्यरत स्थान अस्पतालस्( रेशा फर्म, चावहील  ल्ःऋ नं।स्( द्धघडद्ध १४। नाम थरस्( राहिल फराज अन्सारी स्थायी वतनस्( जिल्ला रूपन्देही सि।नं। पा  ५ हाल का।जि। बानेश्वर कार्यरत स्थान अस्पतालस्( त्बलबजग क्भधब ज्यकउष्तब,ि म्गभिनबगमब ल्ःऋ नं।स्( ज्ञज्ञठघट   १५। नाम थरस्( श्री राम घिमिरे स्थायी वतनस्( भक्तपुर, दधिकोट(०१   कार्यरत स्थान स्(  ज्बmचय क्बजबथबतचष् ज्यकउष्तब िल्ःऋ नं।स्( टद्धटद्ध १६। नाम थरस्( कुशराज गिरी स्थायी वतनस्( जिल्ला पर्सा, बगही(०९ घर भई हाल बिरगंज, पानी ट्याङकी(१० कार्यरत स्थान स्( शान्ति किल्निक, वीरगंज ल्ःऋ नं।स्( घज्ञज्ञट १७। नाम थर स्( पन्नलाल प्रसाद पटेल स्थायी वतन स्( भवानिपुर(४ पर्सा कार्यरत स्थान  स्( गण्डक अस्पताल, वीरगंज  ल्ःऋ नं। स्( छघढछ पक्राउ स्थान, मिति स्( विरगंज, २०७३र०३र०३ गते । १८। नाम थर स्( महेश्वर राय यादव स्थायी वतनस्( जिल्ला सर्लाही, बसन्तपुर(०५ हाल जिल्ला कास्की, पोखरा कार्यरत स्थान स्( मेरी स्टोप्स सेन्टर पोखरा ल्ःऋ नं।स्( छद्दढघ १९। नाम थरस्( निमेष पाल रमन स्थायी वतनस्(जिल्ला रौतहत, सकुअवा(०३ घर भई हाल बिरगंज कार्यरत स्थानस्( नेश्नल मेडिकल कलेज, बिरगंज  हाल नेश्नल मेडिकल कलेज, बिरगंज ःम् अध्ययन गरिरहेको ल्ःऋ नं।स्( ज्ञज्ञद्धटघ २०। नाम थरस्( मोहम्मद रूहुल्लाह स्थायी वतनस्( जिल्ला रौतहत, तेजाँपाकड(०७ घर भई हाल वीरगंज कार्यरत स्थान स्( धुलिखेल अस्पतालमा ४ बर्ष काम गरेको  हाल नेश्नल मेडिकल कलेज, बिरगंज ल्ःऋ नं।स्( द्दढज्ञठ २१। नाम थरस्( रन्धीर राजवंशी स्थायी वतनस्( जिल्ला झापा, अनारमनी(०९ कार्यरत स्थान स्( बजरंग किल्निक ल्ःऋ नं।स्( ज्ञघघढज्ञ २२। नाम थरस्( सुनिल आचार्य स्थायी वतनस्( जिल्ला गोरखा, गोरखकाली न।पा। ०३ घर भई  हाल चितवन हस्पिटल रोड कार्यरत स्थान स्( हाल प्रगति पोलि किल्निक चितवनमा कार्यरत ल्ःऋ नं।स्( छद्धद्दद्ध २३। नाम थरस्( मोहम्मद अबुल कलाम स्थायी वतनस्( जिल्ला सिरहा, मानपुर(०८, हाल विराटनगर  कार्यरत स्थान स्( हाल ट्रमा अस्पताल बिराटनगर ल्ःऋ नं।स्( द्दघढण् २४। नाम थरस्( ईशादुल हक स्थायी वतनस्( जिल्ला पर्सा, विरगंज उप म।न।पा (०२ कार्यरत स्थान स्( नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल ल्ःऋ नं।स्( ज्ञछद्धढठ २५। नाम थर स्( सरोज कुमार सिंह स्थायी वतन स्( जिल्ला रौतहत, तेपाँकड(०१ हाल विरगंज कार्यरत स्थान  स्( नारायणी उप क्षेत्रीय अस्पताल, पर्सा  ल्ःऋ नं। स्( टढढज्ञ २६। नाम थरस्( रजनी अग्रवाल स्थायी वतनस्( जिल्ल सुनसरी धरान न।पा। १ हाल चितवन भरतपुर(१० कार्यरत स्थान स्( पुरानो मेडिकल कलेज, चितवन ल्ःऋ नं।स्( टद्दण्घ २७। नाम थरस्( रविन्द्र कुमार पाण्डे स्थायी वतनस्( जिल्ला मोहोत्तरी पिपरा(०५, हाल जि। धनुषा जनकपुर कार्यरत स्थान स्( केयर नरसिग होम, जनकपुररमिथिलाञ्चल डेण्टल किल्निक  ल्ःऋ नं।स्( द्दढडद्ध २८। नाम थरस्( रामजी यादव स्थायी वतनस्( जिल्ला धनुषा, सिनुरजोडा (०४ कार्यरत स्थान स्( पुजा मेडिकल हल ल्ःऋ नं।स्( ठद्दद्धज्ञ २९। नाम थर स्( राम कुमार प्रधान स्थायी वतन स्( जिल्ला बारा कलैया(०४ हाल पर्सा वीरगंज कार्यरत स्थान स्( नेसनल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, ल्ःऋ नं।स्( द्धण्ज्ञद्ध ३०। नाम थर स्( बिष्णु प्रसाद भुसाल स्थायी वतनस्( जिल्ला दाङ, तुल्सीपुर(०५ कार्यरत स्थान स्( द्यच् म्भलतब िऋष्लिष्अ त्गकिष्उगच ल्ःऋ नं।स्( डण्ढड ३१। नाम थर स्( अरूण कुमार गुप्ता स्थायी वतन स्( जिल्ला पर्सा, वीरगंज उप।नपा। १३ हाल का।जि तहाचल  कार्यरत स्थान स्( नर्भिक हस्पिटल, थापाथलीर बि एण्ड बि, ग्वार्को  र ब्चतजचष्तष्क ऋबचभ ऋभलतभच द्यष्चनगलव ल्ःऋ नं।स्( द्दठछठ ३२। नाम थर स्( संजय कुमार दास स्थायी वतन स्( जिल्ला सिरहा, भवानीपुर कालाबन्जर(०१ हाल विराटनगर कार्यरत स्थान  स्( श्री राम डाईग्नोस्टिक किल्निक ल्ःऋ नं। स्( द्दज्ञघद्द ३३। नाम थरस्( दिनेश कुमार साह स्थायी वतनस्( जिल्ला पर्सा, वीरगंज(०१ कार्यरत स्थान स्( ऋयििभनभ या ःभमष्अब िक्अष्भलअभ, द्यजबचबतउगचर ल्बतष्यलब िःभमष्अब िऋयििभनभ, द्यष्चनगलवर क्जबलतष् एयथि ऋष्लिष्अ, द्यष्चनगलव ल्ःऋ नं।स्( द्धढछठ ३४। नाम थरस्( मनिष अर्याल स्थायी वतनस्( जिल्ला मोरङ, विराटनगर १६  कार्यरत स्थान स्( ँएब्ल् सुनसरी, इटहरी ल्ःऋ नं।स्( द्धटद्धढ   ३५। नाम थर स्( राजन पुरी स्थायी वतनस्( जिल्ला पर्सा, सोनवर्ष(०७ हाल भरतपुर कार्यरत स्थान स्( चितवन मेडिकल कलेज, चितवन ल्ःऋ नं।स्( ज्ञटज्ञज्ञट ३६। नाम थर स्( जावेद अख्तर अन्सारी स्थायी वतन स्( नवादा, विहार, भारत घर भई हाल जिल्ला मोरङ, विराटनगर, वरगाछी  कार्यरत स्थान  स्( लाईफ गार्ड अस्पताल, विराटनगर, बरगाछी ल्ःऋ नं। स्( (((((((((( अन्य चिकित्सकको ल्ःऋ ल्य। प्रयोग गरेको ।  

Posted on: 2016-Jul-13

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar