खारेजीमा संघारमा एक दर्जन बिकास बैक र फाईनान्स अझै छ अर्ब ७७ करोड रुपैंयाँ कर्जा मध्ये ९५ प्रतिसत कर्जा खराब
13 - Jul-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
खारेजीमा संघारमा एक दर्जन बिकास बैक र फाईनान्स
अझै छ अर्ब ७७ करोड रुपैंयाँ कर्जा मध्ये ९५ प्रतिसत कर्जा खराब युुवा हुंकार व्युरो काठमाडौ असार नेपाल राष्ट बैकले ११ वटा संस्थाहरु रिजोलुसनको प्रकृयामा रहेको जनाएको छ । राष्ट बैकले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा दुुई वटा बिकास बैक र नौ वटा फाईनान्स कम्पनीहरु रिजोलसुनको प्रकृयामा रहेको जानकारी दिएको हो । यसअघि गोर्खा बिकास बैक समेत रिजुुसनको प्रकृयामा रहेकोमा उक्त बिकास बैक र काठमाडौ फाईनान्स मर्ज भई गोर्खाज फाईनान्सको नाउँमा एकीकृत कारोवार सुरुगरेपश्चात गोर्खा रिजुुसनको सुचीबाट हटेको हो । राष्ट बैकका अनुसार रिजोलुुसनको सुचीमा रहेका संस्थाहरुको समग्र पुंजी कोष करिव ३८ प्रतिसतले ऋणात्मक रहेको ति संस्थाहरुमा सर्वसाधारणको तीन अर्ब ४३ करोड रुपैयाँको हाराहारीमा निक्षेप रहेको छ । राष्ट बैकका अनुसार समस्याग्रस्त घोषणा हुनुुअघि यस्ता संस्थाहरुमा १४ अर्ब चार करोड २३ लख ४७ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप दायित्व ११ अर्ब १९ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । कुल निक्षेप दायित्व मध्ये संस्थागततर्फ चार अर्ब ५५ करोड २६ लाख ९५ हजार रुपैयाँ तथा व्यक्तिगत तर्फ छ अर्ब ६४ करोड ६२ लाख ५२ हजार रुपैयाँ निक्षेप दायित्व रहेको थियो । चालु आवको चैत्त मसान्तसम्ममा कुल निक्षेप दायित्व तीन अर्ब ४३ करोड ३८ लाख दुई हजार रुपैयाँ रहेकोमा संस्थागत तर्फको दायित्व एक अर्ब ५७ करोड ३८ लाख ४२ हजार रुपैयाँ तथा व्यक्तिगततर्फको दायित्व ९३ करोड ९२ लाख ५९ हजार रुपैयाँ रहेको राष्ट बैकको जनाएको छ । समस्याग्रस्त घोषणा नभएता पनि आधा दर्जन संस्थामा भने खराव कर्जाको अनुपात उच्च देखिएको छ । राष्ट बैकको निर्देशन अनुसार कुनै पनि बैक तथा फार्ईनान्स कम्पनीहरुमा न्युनतम पाँच प्रतिसत भन्दा कम अनुपातमा खराव कर्जा हुनुुपर्छ । तर एक लघुबित्त बिकास बैक र बाँकी पाँच वटा फाईनान्समा खराव कर्जाको अनुपात निकै नै उच्च रहेको छ । चालु आर्थिक बर्षको नौ महिनासम्ममा १७ दसमलव ९१ प्रतिसत कर्जा खराव देखिएको मल्टी पर्पोस फाईनान्सो खुद मुनाफा ६२ लाख ७९ हजार चार सय ७० रुपैयाँले ऋणात्मक रहेको छ । चुक्ता पुुंजी तीन करोड ७० लाख ३० हजार रुपैयाँ मात्र रहेको फाईनान्सो निक्षेप १२ करोड ५९ लाख तथा र्जा १४ करोड तीन लाख रुपैयाँको हाराहारीमा रहेको छ । चुक्ता पुंजी दुुई अर्ब रुपैयाँ भन्दामाथि रहेको इन्टरनेशनल लिजिड एण्ड फाईनान्स कम्पनीमा पनि २३ दसमलव ३५ प्रतिसत कर्जा खराव रहेको छ । फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २७ करोड छ लाख ६३ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ करोड ५९ लाख ७४ हजार चार सय ४० रुपैयाँ कर्जा प्रवाह गरी सात करोेड ५६ लाख १३ हजार सात सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसैगरी सिद्धार्थ फाईनान्समा पनि आठ दसमलव एक प्रतिसत कर्जा खराव रहेको छ । चुक्ता पुंजी ३५ करोड ९९ लाख ८९ हजार रुपैयाँ रहेको फाईनान्सले चालु आवको तेस्रो त्रैमासिक अवधिमा छ करोड ५९ लाख ४६ हजार रुपैय खुद मुनाफा आर्जन गरेको छ । यसबाहेक नयाँ नेपाल नयाँ नेपाल लघुबित्त बिकास बैकमा १० दसमलव ९५ प्रतिसत, एनआईडिसी क्यापिटल मार्के्टसमा छ दसमलव ८५ प्रतिसत तथा नेपाल ग्रामिण बिकास बैकमा पाँच दसमलव ९९ प्रतिसत कर्जा खराव रहेको छ । रिजोलोसुनको प्रकृयामा रहेका संस्थामा भएको कर्जा तथा निक्षेप दायित्व (रकम रु ००० मा ) क्रस संस्थाको नाम कर्जा निक्षेप १ नेपाल सेयर मार्केट्स एण्ड फाईनान्स २४१४९७३ ६७३४८० २ क्रिष्टल फाईनान्न्स लिमिटेड ४२५४५१ २७८१६४ ३ कुवेर मर्चेन्ट फाईनान्स ३०३३२११ २७४३२१ ४ क्यापिटल मर्चेन्ट बैकिड एण्ड फाईनान्स १७३४१३६ ८६९२५४ ५ वल्र्ड मर्चेन्ट बैकिड एण्ड फाईनान्स २७३८७३ १८९५१५ ६ जनरल फार्ईनान्स १७५८६० २१३०५ ७ नारायणी डेभलपमेन्ट बैक १८८१७५ २९०३१४ ८ नेपाल फाईनान्स लिमिटेड २०८२११ १४५०८५ ९ कर्पोरेट डेभलपमेन्ट बैक २८००८६ ८८७९० १० ललितपुर फाईनान्स ६७२७०६ ४२७३५८ ११ अरुण फाईनान्स ८८७९० ९९९१३ कुल ६७६५५८२ ३४३३८०२
Posted on: 2016-Jul-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story