पुस्तक दान अभियान मार्फत दुर्गममा पुस्तकालय
1 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
विगत ३ बर्ष देखि विभिन्न शैक्षिक कार्यक्रम
तथा क्रियाकलाप संचालन गर्दैै आएको समृद्ध नयाँनेपाल(एचयकउभचयगक ल्भउब)ि संस्थाले बालबालिका र विद्यालयको क्षेत्रमा काम गदै आइरहेको छ । हाल पुस्तक दान अभियान मार्फत धेरै विद्यालयसंग समन्वय गदै विद्यार्थीहरुबाट स्वच्छीक पुस्तक संकलन गरी दुर्गम विकट ठाउँमा पुस्तकालय निर्माण गरिरहेको छ । पुस्तक संकलन गर्दा मुख्यतयाः शहरका निजिकलेजसंग समन्यव गदै विद्यालयमा पुस्तक दान बस्स अर्थात “पुस्तक दान घर” स्थापना गरी पुस्तक संकलन गर्दछ । साथै उहा“ले संस्थाले दुर्गमका विद्यार्थीहरुका लागी पाठ्यसामग्री तथा स्टेशनरी संकलन गरी दुर्गम क्षेत्र अछाम, बैतडी, बाजुरा जिल्लामा पुस्तकालय बनाउने कार्य क्षेत्र रुपमा काम गदै आएको र सो कार्य पनि निरन्तर चलिरहेको सस्थाका अध्यक्ष राजिब पौडलले बताएका छन । संस्थाको समन्वयमा काठमाडौंका दर्जनौ विद्यालयले दुर्गम क्षेत्रका विद्यालयमा पुस्तकालय संचालनका लागी विद्यालय स्तरमा बुक दान अभियान नै चलाएका छन । जसमा शिक्षक तथा विद्यार्थीहरु सहभागि भई अध्ययन पुरा गरेका र अन्य सन्दर्भसामग्री सम्बन्धि किताबहरु संकलन गदै दान बक्समा जम्मा गरिरहेका छन र उक्त शैक्षिक सामग्रीहरु बैतडीका दुर्गम विद्यालयमा पुस्तकालय निर्माण गरिरहेको सो कार्यमा उपत्यकाका कलेजका शिक्षक तथा विद्यार्थीले राम्रो सहयोग गरेको र यो कार्य निरन्तर चलिहेको सस्थाका प्रोजेक्ट म्यानेजर सुर्य बहादुर रानाले बताएका छन यस अभियानमा सहभागी विद्यालय तथा कलेजहरुमा पाठशाला नेपाल बानेश्वर, के.एम.सी स्कुल शंख्मुल , मञ्जरी सेकेन्डरी स्कुल गल्फुटार, पर्गती शिक्षा सदन कुपनडोल,ग्लोबल पब्लिक स्कुल पेप्शिकोला, त्रि पदम्म विद्दाआश्रम पुलचोक, कस्मिक इन्टरनेश्नल एकेडमी कोटेश्वर, कोटदेवी पब्लिक स्कुल नरेफाँट, डेनिब एकेडेमी मध्य बानेश्वर, सिद्घार्थ विधा पिठ गठ्ठाघर, नेक्सस इन्टरनेशनल एकेडमी, मदन स्मारक मेमोरीयल स्कुल पुलचोक रहेका छन । उक्त स्कुलहरुमा प्रोसपेरियोस कलब (एचयकउभचयगक ऋगिद) मार्फत सम्पुर्ण विधार्थी, शिक्षक, अभिभावकहरुबाट उक्त स्कुलमा रहेको पुस्तक घरमा पुस्तक जम्मा गरी दुर्गम ठाउँमा रहेका विधालयहरु ः श्री दुर्गा उ.मा.वि सिमार वैतडी , श्री कृष्ण उ.मा.वि बलाच दार्चुला, सरस्वती मावि नानारा, बैतडी, वीरेन्द्र उमावी काटाकुटी दोलखामा पुस्तकालय बनाइ संचालन गरेको छ । साथसाथै स्टेशनरी, र खेलकुदका सामग्रीहरु प्नि वितरण गरेको छ । स्टेशनरी भने जिल्लाका अति कमजोर आर्थिक स्थिति भएका विद्यालयहरु कैलपाल प्रावि माडी, कैलपाल प्रावी नानरा, आदर्श निमावि सेलताडा बैतडीका विद्यालयका अति अति विपन्न विद्यार्थीहरुलाई निशुल्क वितरण सस्थाका उपाध्यक्ष सुर्य बहादुर रानाले बताएका छन ।
Posted on: 2015-Oct-1

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story