29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

महाबिपत्तीमा कुन कनु राष्टल े गर े सहयोग ?

30 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 वैशाख १२ गतेको शक्तिशाली भूकम्प र
त्यसपछि लगातार आएको साना तथा ठूला कम्पनबाट भएको आर्थिक, भौतिक तथा मानवीय क्षतिको न्यूनीकरण, उद्धार र राहतको लागि ६० भन्दा बढी राष्ट्रहरुले आर्थिक, भौतिक तथा खाद्यान्न सहयोग गरेका छन् । विश्वको सबैभन्दा ठूलो पुस्तकालय विकिपिडियामा उल्लेख भएअनुसार विभिन्न राष्ट्र तथा संघ÷संस्था समेत गरी ६० वटाभन्दा बढीले भूकम्पपीडित नेपाल र नेपालीलाई सहयोग गरेका छन् । दाता राष्ट्रहरुले गरेको यस्तो सहयोगमा स्वास्थ्य तथा औषधिहरु, उद्धार टोलीसहित गरी खाद्यान्न, दालचामल, लत्ताकपडा, टेन्ट लगायतका वस्तुहरु रहेको छ । भूकम्पमा परी नेपालका तर्फबाट आठ हजार आठ सय ५६ जना, भारतका तर्फबाट एक सय ३० जना, चीनका तर्फबाट २७ जना र बंगलादे शका तर्फबाट चार जना समेत गरी नौ हजार १७ जनाको मृत्यु भएको पनि विकिपिडियामा उल्लेख छ । कुल २३ हजार चार सय ४७ जना घाइतेमध्ये नेपालको २२ हजार तीन सय चार, भारतको पाँच सय ६०, चीनको तीन सय ८३ र बंगलादेशको दुई सय नागरिक घाइते भएका छन् । भूकम्पबाट पीडित नेपालको लागि भारतले सहयोगस्वरुप हालसम्म आठ टन बच्चाहरुको लागि खाद्यसामग्री, एक सय टन मेडिकल उपकरण, ७५ हजार भाइल्स इन्सुलिन, दुई सय टन पानी, दैनिक एक लाख बोतल पानी भारतीय रेलवेमार्फत, ४३ टन राहत सामग्री, १० टन ब्लाङ्केट लगायतका सामग्री, अक्सिजन, सिलिण्डर लगायतका वस्तुहरु सहयोग गरेको छ । यसबाहेक उद्धारको लागि भारतीय सेना, तालिम प्राप्त कुकुर, औषधि तथा राहत उपकरण पनि भारत सरकारले सहयोग गरेको छ । अमेरिकाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ । यसबाहेक अमेरिकाले राहत र उद्धारको लागि सैनिक, खाद्यान्न तथा राहत सामग्री समेत सहयोग गरेको छ । रिपोर्ट २०७२ वैशाख १२ गतेको भूकम्पमा कुन राष्ट्रले कति सहयोग गरे ? क्र.सं. संस्था वा राष्ट्रको नाम नगद सहयोग मानवीय श्रम तथा अन्य सहयोग (डलरमा) अन्य आपूर्ति १ अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी ५,३६,६६४.५५ स्वयंसेवा र उद्धार टोली उपत्यकामा रगतको २ मेडिसिन सान्स फोर्टिनर सर्जिकिल किड्स र ६१ जना विज्ञ खानेपानी र सरसफाइमा सहयोग ३ युरोपेली संघ ३.३ मिलियन उद्धार टोली र सुरक्षाविज्ञ ४ अल्जेरिया १ मिलियन ७० जना उद्धार टोली, औषधि ५ अष्टे«लिया १५.८६ मिलियन ७० जना सुरक्षाकर्मी, उद्धार टोली ६ अष्ट्रिया ८३५ अनुसन्धान तथा उद्धार टोली ७ अजरबैजान एक टन औषधि तथा स्वास्थ उपकरण ८ बंगलादेश जहाज, १० टन उद्धार सामग्री, खाद्यान्न ९ बेल्जियम ५.५ मिलियन अनुसन्धान र उद्धार टोली १० भुटान १ मिलियन ६३ जना मेडिकल विज्ञ ११ ब्रुनाई आठ जनाको संख्यामा उद्धार टोली १२ क्यानडा ४.६ मिलियन, रेडक्रस ८३२जहाज, खाद्य सामाग्री २ सयको हाराहारीमा उद्धार टोली महेश थापा युवा हुङ्कार २३ क्र.सं. संस्था वा राष्ट्रको नाम नगद सहयोग (डलरमा) मानवीय श्रम तथा अन्य सहयोग अन्य आपूर्ति १४ कोलम्बिया फन्डेरेजिङ कोलम्बिया रेडक्रस १५०० स्वयंसेवक खाद्य लगायतका अन्य सामग्री १५ चेक रिपब्लिक ७९१.३७८ डलर जहाज, औषधि, लत्ताकपडा, खाद्यान्न सुविधासम्पन्न उद्धार टोली १६ डेनमार्क ७४४ अनुदान १७ इस्टोनियाँ फन्ड रेजिङ १५ जनाको उद्धार टोली १८ फिनल्याण्ड ३.३५ मिलियन औषधि तथा उपकरण फिनिस रेडक्रस र वर्कर टिम १९ फ्रान्स उद्धार कार्यमा आवस्यक उपकरण २० जर्मनी ६८.३४ मिलियन मोवाईल मेडिकल सेन्टर उद्धार टोली, तालिम प्राप्त कुकुर २१ ग्रिस अनुसन्धान तथा उद्धार टोली २२ हाइटी १ मिलियन २३ हङकङ ६.४५ मिलियन १.२९ मिलियन टेन्ट तथा अन्य २४ इण्डिया ८ टन बेबी फुड, ७५ हजार इन्सुलिन तथा अन्य उद्धार टोली २५ इण्डोनेसिया ८० हजार प्याकेट राहत सामाग्री २६ आयरल्याण्ड १.१२६ मिलियन २७ इजरायल जहाज तथा औषधि र उपकरण खाद्यान्न तथा अन्य सामग्री २९ इटाली ३२६,००० ३० जापान ८.४ मिलियन अत्यावश्यक उद्धार सामग्री ७० जना विज्ञ टोली ३१ मलेसिया २० जना डाक्टर ३२ माल्दिभ्स अन्य अनुदान ३३ मेक्सिको उद्धारमा प्रयोग गरिने उपरकण र उद्धार टोली ३४ मोनाको अन्य अनुदान ३५ नेदरल्याण्ड ४.४५ मिलियन ५ टन राहत सामाग्री विज्ञ टोली र कुकुर ३६ न्युजिल्याण्ड ७७१,००० उद्धार टोली र इन्जिनियर ३७ नर्वे ३१.१ मिलियन खाद्यान्न, राहत सामग्री, उद्धार टोली ३८ पाकिस्तान जहाज, हस्पिटल तथा आवश्यक उद्धरार सामग्री ३९ फिलिपिन्स अन्य सहयोग ४० पोल्याण्ड औषधि, चिकित्सक तथा अन्य सहयोग ४१ कतार २ वटा जहाज, उद्धार तथा अन्य खाद्य सामग्री ४२ रसिया जहाज, उद्धार, राहत तथा अन्य खाद्य सामग्री ४३ सिंगापुर १००,००० ६० सदस्यीय सुरक्षा फौज ४५ स्लेभाकिया ३३,००० ४६ स्लोभानिया ३५,००० ४७ साउथ अफ्रिका अनुसन्धान तथा उद्धार टोली ४८ साउथ कोरिया १ मिलियन अनुसन्धान, तथा चिकित्सकको टोली ४९ स्पेन ३ सय टन खाद्य सामाग्री, ३२०० ब्लांकेटसहितका अन्य सामग्री ५० श्रीलंका जहाज, एयसबसद्वारा औषधि तथा खाद्य सामग्री ५१ स्विट्जरल्याण्ड २६.७ मिलियन ३८ टन राहत सामग्री ५२ स्विडेन १.५ मिलियन तालिमप्राप्त कुकुरसहितको ६० जनाको उद्धार टोली ५३ ताइवान ३००,००० सहयोग नेपालद्वारा अस्वीकृत ५४ थाईल्याण्ड २००,००० सरकारबाट, ३०२,००० राजाबाट र ५.५६ मिलियन जनताबाट औषधि र अन्य सामाग्री ५५ युएई १.३६ मिलियन औषधि तथा खाद्यान्न ८८ जना उद्धार टोली ५६ टर्की १ हजार टेन्ट, ३२० फुड प्याकेज ९६ जना उद्धार टोली ५७ युनाइटेड किङडम १३० मिलियन ३० टन राहत सामग्री तथा अन्य १ सय जनाको उद्धार टोली ५८ युनाईटेड स्टेस १० मिलियन विपद् व्यवस्थापन टोली ५९ भ्याटिकन सिटी १००,००० ६० भियतनाम ५०,००० सरकारबाट, ३०,००० रेडक्रसबाट १० जनाको उद्धार टोली

Posted on: 2015-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar