जय नेपाल नेपाल प्रहरी
22 - Sep-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
आजभन्दा ठीक एक सय वर्ष अघि तराईको
शान्ति सुरक्षाको लागि चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी शुरु गरेको नेपाल प्रहरीको इतिहासमा यही तराईमधेसले केही विदेशी स्वार्थको भुमरीमा परेका नेताहरुका कारण नराम्रो धब्बा लगाइदियो । सन् १९१४ मा नेपालमा शान्ति सुरक्षालाई व्यवस्थित गर्न चन्द्र शमशेरले प्रहरीको अवधारणा सहित कानुनी रुपमा पहिलो पुलिस सवाल जारी गरेका थिए । त्यो नै नेपालमा प्रहरीको अवधारणालाई मूर्तीकृत गर्ने पहिलो कानुनी दस्तावेज थियो । त्यही तराईमा विभिन्न किसिमका खतराहरु बढेका कारण प्रहरीलाई औलोदेखि, सर्प र अन्य धेरै कारणले धेरै संख्यामा ज्यान जाने क्रम रहे पनि खटिएर तराइ मधेसका जनतालाई विभिन्न खतराहरुमा सहयोग गरि आएको नेपाल प्रहरी आफैँ उनीहरुको निशाना बन्यो । कैलाली घटनालो सतहमा यस्तो देखाए पनि भित्री रहस्य भने स्वदेशप्रेमी थारु समुदायलाई जहिल्यै विदेशीको इसारामा चल्ने नेता नामका चुत्था दलालहरुले दुर्नियतका साथ दुष्प्रयोजनमा गिजोलेर छोडे । सन् १९१४ को अगस्तमा चन्द्र शमशेरले तत्कालीन नेपाली प्रहरीको क्षमता यति सबल बनाएका थिए कि बेलायत सरकारले सोही बेला ८०० नेपाली प्रहरीको फौज उनीहरुकहाँ शान्ति सुरक्षा कायम गर्नका लागि माग गरेको थियो । वीरगञ्जबाट उनले शुरु गरेको नेपाल प्रहरी सन् १९२८ सम्ममा तराई मधेसका अरु जिल्लामा पनि पुलिस गोश्वारा, थाना र चौकीहरु निर्माण गर्दै जनतावीचका समस्या सुल्झाउन सहयोगीको रुपमा पुगिसकेको थियो । त्यतिबेला नेपाल प्रहरीको तराईमा जनता सामु राम्रो छवीका साथ समस्याहरुमा एकाकार भएर साथ दिएको कारण काठमाडौंमा समेत प्रहरीको उपस्थितिको माग बढेपछि १९१९ मा मात्र वि.सं. १९७६ को पुसमा प्रहरीको उपस्थिति भएको थियो । त्यसबेला चन्द्र शमशेरले काठमाडौंमा जिल्ला पुलिस इन्स्पेक्टर सवाल जारी गरे । अनि मात्र काठमाडौं उपत्यका सदर पुलिस गोश्वासा ६ वटा थाना र १७ वटा चौकि स्थापना गरिए । सोही समयदेखि सदर पुलिस गोश्वारानामको प्रहरी मुख्य केन्द्र हनुमानढोकामा राखिएको थियो । नेपालमा नेपाल प्रहरीको भूमिका जनताले गरेका सबै प्रकारका क्रान्ति र परिवर्तनपछि पनि सोही जनताको मनोभावना अनुरुपको स्थापित भएको व्यवस्थालाई जनताको इच्छा अनुरुप सवल राख्न र शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण रहेको छ । यसको प्रमाण हरेक क्रान्तिपछि नेपाल प्रहरीले जनतालाई प्रतिनिधित्व गर्ने राजनीतिक दल र तिनका नेताको सही कदमको विरुद्ध नलागी बरु व्यवस्थाको पक्षमा रहेकोले ती नेता र दलले परिबर्तन पश्चात नेपाल प्रहरीको क्षमता अभिबृद्धि गर्न र संगठन विस्तार गर्न विभिन्न निर्णय र कार्यहरु गरेकोले नै प्रष्टहुन्छ । जनताले स्थापना गरेको नयाँ व्यवस्थामा नेपाल प्रहरी प्रतिक्रान्तिकारीलाई साथ दिन कहिल्यै तयार नभएको कारणले नै नेताहरुले पनि नेपाल प्रहरीलाई सबै क्रान्तिपछि झन् बलियो बनाउँदै लगेका छन् । नेपालमा ००७ साल देखिनै सबै कालमा तराईमधेस, आदिवासी जनजाती, मुस्लिम दलित सबै जातजाति समुदाय र भूगोलका व्यक्तिहरु नेपाल प्रहरीले सुरक्षा दिनु पर्ने स्थानमा मन्त्रीदेखि संवैधानिक अंगका पदाधिकारी र प्रमुखसम्म भएका छन्. । तर, नेपाल प्रहरीले कसैलाई गोली ठोकेर मारेन, कसैलाई भेदभावपूर्ण व्यवहार गरेन, सबैका सबै गोप्य सूचनाहरु प्राप्त भए पनि कसैका विरुद्ध कसैलाई भड्काएन । तर, नेपाल प्रहरी निष्पक्ष भएन भन्ने जसरी किन नेपाल प्रहरीलाई तारो बनाइयो यो पटक १४ युवा हुङ्कार स्वागत नेपाल
Posted on: 2015-Sep-22

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story