पैसा खाएको देखाउनुस् कारवाही गर्छौ
22 - Sep-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
स्थानीय प्रशासनले ठमेल, दरवारमार्ग, कमलपो
खरी लगायतका रात्रीकालिन व्यवसायहरुलाई राती दुई बजेसम्म मात्र खोल्न पाउने अनुमती दिएको छ । त्यो समय पश्चात सबै रेष्टुरेन्टहरु बन्द हुनुपर्छ । यदि कसैले नियम र कानुनभन्दा माथि रहेर व्यवसाय सञ्चालन गर्छ भने त्यसलाई हामी कारवाहीको दायरामा ल्याउछौ । कैयाँै मानिसहरुले अहिले पनि पुलिसले पैसा खाएर रातीसम्म रेष्टुरेन्ट चलाउन दियो भन्ने आरोप लगाउछन, यस्ता आरोप लगाउने व्यक्तिहरुलाई भन्न चाहान्छ, भने यदि कुनै पुलिसले पैसा खाएको रहेछ भन्नुस हामी कारवाही गछौं। उपत्यकाको रात्रीकालिन व्यवसायको बारेमा दरवारमार्ग, कमलपोखरी र सोह्रखुट्टे बृत्तलाई थाहा छ, किनकी तिनै क्षेत्रमा पर्यटकलाई समेत केन्द्रीय गरेर खोलिएका धेरै नै रात्रीकालिन व्यवसायहरु सञ्चालित छन । अन्य क्षेत्रमा भने राती सञ्चालन हुने यस्ता व्यवसायहरु नगण्य मात्रामा मात्र रहेका छन् । रात्रीकालिन व्यवसायहरु स्थानीय प्रशासनको ऐन नियम र परिधी भित्र रहेर आफै नै व्यवस्थितरुपमा सञ्चालन हुनु पर्छ, प्रहरीका काम भनेको व्यवसाय गर्ने क्रममा केही उजरी पर्यो, केही घटना भयो भने त्यसलाई समाधान गर्ने मात्र हो । अहिले पनि आम नागरिकले रात्रीकालीन व्यवसायले अपराध र अपराधिक क्रियाकलापलाई प्रोत्साहन गरिरहेको बताईरहेका छन् । यसो हुन नदिन व्यवसाय गर्ने व्यवसायी स्वंम मर्यादित हुनुपर्छ, आफ्ना ग्राहकहरुलाई आफैले नियन्त्रण गर्न सक्नु पर्छ । नाफा कमाउने निहुंमा व्यवसायीक मर्यादा र नीति नियमलाई भुल्नु हुदैन । रात्रीकालीन व्यवसायमार्फत हुने सक्ने संभावित अपराधलाई नियन्त्रण गर्ने सबैले हातेमालो गर्नुपर्छ । रात्रीकालीन व्यवसायलाई बिशुद्ध मनोरञ्जनात्मक रव्यवसायिक र नीतिगत दायरामा राख्नुपर्छ । यो व्यवसाय पूर्णरुपमा पर्यटक केन्द्रित हुनुपर्छ । विश्वराज पोखरेल एसपी, महानगरीय प्रहरी परिसर, टेकु
Posted on: 2015-Sep-22

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story