अपराधको जालो
27 - Feb-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
युवा हँुकार बिशेष व्युरो, काठमाडौ
नेपालमा अर्बों रुपैयाँ घोटाला गरी फरार भएका बैकिङ कसुरका अभियुक्तहरु अमेरिकामा गएर व्यवसायीकोरुपमा करोडौं रुपैयाँ लगानी गरि बसिरहेकाछन । नेपालमा बैक तथा बित्तीय संस्थामा प्रमुख भएकै नाताले यस्ता व्यक्तिहरुले सर्वसाधारण निक्षेपकर्ताहरुको अर्बो रुपैयाँ घोटाला गर्न सफल भएका हुन । तर आजसम्म पनि यस्ता व्यक्तिलाई पक्राउ गरी सर्वसाधारण निक्षेपकर्ताहरुलाई न्याय दिन राज्य पक्षले कुटनीतिक पहल गर्न नसक्नु राज्यको निकै ठुलो कमजोरी हो । क्यापिटल मर्चेन्ट बैकिड एण्ड फाईनान्समा दुई अर्ब रुपैयाँ भन्दा बढी रकम घोटाला गरेको अभियोगि लागेका पवन कार्की हाल अमेरिकामा व्यवसाय गरेर बसेकाछन भने किष्ट बैक घोटालामा संलग्न भएको अभियोग लागेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमल प्रशाद ज्ञवाली, हिमालयन फाईनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शिषम मल्ल, उदय चन्द्र मल्ल लगायतका अभियुक्तहरु अझै पनि भारतमा लुकेर बसेको श्रोतले बताउँदै आएको छ । तर यि व्यक्तिलाई पक्राउ गरी नेपाल झिकाएर कारवाही गर्न राज्य पक्षबाट गर्नुपर्ने कुटनीतिक पहल हालसम्म पनि भएको छ्रैन । यसले गर्दा पनि नेपालमा बित्तीय अपराध गरी स—परिवार देश छोड्ने प्रवृति हावी हुदै गएको छ । बित्तीय अपराध बढ्दै जाँदा बैकिङ कसुर अन्र्तगतको बिगो रकम बढेर १८ अर्ब १९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षसम्ममा यस्तो रकम १७ अर्ब रुपैयाँको हाराहारीमा रहेकोमा पछिल्लो समय बैकिङ कसुर सम्वन्धी केही मुद्धा थप भएकाकारण बिगो रकम बढेर १८ अर्ब रुपैयाँ नाघेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बैकिङ कसुरको अभियोगमा १८ वटा बैक तथा बित्तीय संस्थासंग सम्वन्धीत मुद्धामा कारवाही तथा अनुसन्धान प्रकृया अगाडि बढाएको र अभियुक्तहरु पक्राउ पर्ने क्रमसंग बिगो रकम पनि बढ्न सक्छ, सिआईबी श्रोतले भनेको छ । बैक तथा बित्तीय संस्था घोटालाको अभियोगमा हालसम्म ६१ जनालाई पक्राउ गरिसकेको र बैकिङ कसुरमा संलग्न केही ठुला अभियुक्तहरु भने अझै फरार रहेको सिआईबीले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाल सेयर मार्केन्ट्सका योगेन्द्र श्रेष्ठ, सिद्धार्थमान मास्के, गोर्खा बिकास बैकका डिबी बम्जन, हिमालय फाईनान्सका श्याम कृष्ण श्रेष्ठ, हिमालय भक्त प्रधानाङग लगायतका व्यक्तिहरु रहेकाछन । सिआईबीका अनुसार क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाईनान्स घोटालाका प्रमुख अभियुक्त तत्कालीन प्रवन्ध सञ्चालक पवन कुमार कार्की, किष्ट बैक र सिद्धार्थ बैक घोटालका मुख्य अभियुक्त कमल प्रसाद ज्ञवाली, सोही घटनासंग सम्वन्धीत जम्को प्रकाशन प्रालिका एकल सञ्चालक किशोर ढकाल, एचएण्ड बी बैक घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका जय कुमार यादव, नेपाल बंगलादेश बैक र तत्कालीन नेपाल श्रींलकन मर्चेन्ट बैक घोटालाका प्रमुख अभियुक्त एनबी समुह अन्र्तगतका लक्ष्मी बहादुर श्रेष्ठ, जित बहादुर श्रेष्ठ, जेन श्रेष्ठ, पुर्ण बहादुर श्रेष्ठ, सिद्धार्थ र किष्ट घोटालाका प्रकरणका अभियुक्त शोभा गिरी र हिमालय फाईनान्सका तत्कालीन महाप्रवन्धक शिशम मल्ल फरार रहेकाछन । उनीहरुको खोजी कार्य जारी रहेको र केही अभियुक्तहरुको मुद्धामा भने अदालतको पुर्णपाठ कुरेर बसेको सिआईबी श्रोतले बताएको छ । अदालतको पुर्ण पाठ आउने बित्तीकै क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाईनान्स मुख्य अभियुक्त तत्कालीन प्रवन्ध सञ्चालक पवन कार्कीलाई इन्टरपोल मार्पmत नोटिस जारी गरेर पक्रन्छौ, सिआईबीले श्रोतले भनेको छ । इन्टरपोलमा जानको लागि केही नीतिगत प्रावधानहरु रहेको र पुर्णपाठ बाहेकको अन्य प्रावधान पुरा भइसकेकोले केही समयपछि कार्कीलाई पक्राउ गर्न कानुनी बाटो खुल्ला हुने छ । सिआईबीका अनुसार दुई अर्ब रुपैयाँ भन्दा बढी रकम घोटलाका मुख्य अभियुक्त कार्की बिसं २०६७ सालदेखि फरार रहेकाछन । श्रोतका अनुसार कार्की हाल अमेरिकामा नमस्ते इण्डिया डिर्पामेन्टल स्टोर सञ्चालल गरेर बसिरहेकाछन । कार्की उपर बैक तथा बित्तीय संस्था घोटाला सम्वन्धी ४३ वटा मुद्धा रहेको छ । सोही अभियोगमा सिआईबीले बिज्ञान पौडेल, अमिरजंग खड्का, मनोज खनाल, हरिहर खड्का, भरतराज पौडेल र शिवराम जोशीले गत बर्ष नै पक्राउ गरिसकेको छ । यस मध्येमा केही पुपक्र्षको लागि थुनामा रहेको तथा केही अदालतको फैसला पश्चात धरौटीमा रिहा भएकाछन । किष्ट र सिद्धार्थ डेभलपमेन्ट बैक घोटालका मुख्य अभियुक्त कमल प्रसाद ज्ञवाली पनि अझै फरार रहेकाछन । जम्को प्रकाशनका एकल सञ्चालक समेत रहेको अभियुक्त किशोर ढकाल समेत उक्त प्रकरणमा फरार रहेकाछन । किष्टका तत्कालीन महाप्रवन्धक ज्ञवाली उपर १७ करोड १४ लाख ८३ हजार रुपैयाँ भन्दा बढीको मागदावी रहेको छ । हिमालयन बैकका कार्ड सेन्टरका तत्कालीन सहायक प्रवन्धक अनिशभक्त सुवाल डंगोल भने दुई महिनाअघि पक्राउ परिसकेकाछन । सन् २००८ देखि ग्राहकहरुको एटिएम तथा डेबिट कार्डमार्फत पाँच करोड ७४ लाख ३८ हजार एक सय छ रुपैयाँ अनियमितता गरेको अभियोग सुवालमाथि रहेको थियो । एचएण्ड बी बैकका जय कुमार यादव पनि हालसम्म फरार रहेकाछन । पर्याप्त रकम नभईकन गुड फर पेमेन्ट चेक जारी गरी १७ करोड २९ लाख रुपैयाँ हिनामिना गरेको अभियोग यादव उपर रहेको छ । एनबी समुहको लक्ष्मी बहादुर श्रेष्ठ सहितका अन्य सञ्चालकहरुको पनि बैकिङ कसुरको अभियोगमा हालसम्म फरार रहेकाछन । यो समुहउपर बिभिन्न बैक तथा बित्तीय संस्थामा समेत गरी ५० करोड रुपैयाँ भन्दा बढी घोटाला गरेको अभियोग रहेको छ । किष्ट बैक घोटाला प्रकरणमा संलग्न शोभा गिरी पनि बैकिङ कसुरको अभियोगमा हालसम्म फरार रहेकाछन । गिरी उपर सिद्र्धाथ, किष्ट सहित बिभिन्न बैक तथा बित्तीय संस्थाबाट आठ करोड रुपैयाँ भन्दा बढी कर्जा लिएर दुरुपयोग गरेको अभियोग रहेको छ । हिमालय फाईनान्सका तत्कालीन महाप्रवन्धक शिसम मल्ल पनि बैकिङ कसुरको अभियोमा हालसम्म फरार रहेकाछन । मल्ल सहित फाईनान्सका तत्कालीन अध्यक्ष हिमालयभक्त प्रधानाङग, श्याम कृष्ण श्रेष्ठ सहितका व्यक्ति उपर ५३ करोड रुपैयाँ भन्दा बढीको मागदावी रहेको मुद्धा पुनरावेदन अदालतले फैसला गरिसकेको छ । उक्त मुद्धामा श्रेष्ठ, प्रधानाङग पक्राउ परेकोमा अदालतको निर्णय अनुुसार श्रेष्ठ धरौटीमा रिहा भएकाछन भने प्रधानाङग अझै थुनामा रहेकाछन । सिआइबीका अनुसार गोर्खा बैक, नेपाल सेयर मार्केट्स एण्ड फाईनान्स कम्पनी, क्यापिटल क्रिष्टल फाइ्र्रनान्स समेतका १८ वटा बैक तथा बित्तीय संस्थाको मुद्धा सिआईबीमा रहेकाछन । सो मध्येमा केही मुद्धामा अदालतले फैसला गरिसकेको र केही भने अझै फैसलाको क्रममा रहेको छ । बैकिङ कसुरका फरार अभियुक्तहरु अभियुक्तको नाम संलग्न संस्था कैफियत पवन कुमार कार्की क्यापिटल मर्चेन्ट फाईनान्स २ अर्ब भन्दा बढी घोटाला कमल प्रसाद ज्ञवाली किष्ट बैक १७ करोड १४ लाख ८३ हजार मागदावी किशोर ढकाल किष्ट र सिद्धार्थ डेभलपमेन्ट बैक १७ करोड कै हाराहारीमा मागदावी जय कुमार यादव एचएण्डबी बैक १७ करोड २९ लाखको चेकजारी लक्ष्मी बहादुर श्रेष्ठ एनबी बैक, तत्कालीन श्रीलंकन बैक ५० करोड भन्दा बढी घोटाला जीत बहादुर श्रेष्ठ एनबी , तत्कालीन श्रीलंकन बैक ५० करोड भन्दा बढी घोटाला जेन श्रेष्ठ एनबी , तत्कालीन श्रीलंकन बैक ५० करोड भन्दा बढी घोटाला पुर्ण बहादुर श्रेष्ठ एनबी , तत्कालीन श्रीलंकन बैक ५० करोड भन्दा बढी घोटाला शोभा गिरी किष्ट, सिद्र्धाथ डेभलपमेन्ट ८ करोड भन्दा बढी घोटाला शिसम मल्ल हिमालय फाईनान्स ५३ करोड भन्दा बढी मागदावी मधुसुदन सिलवाल किष्ट बैक करोडौ रुपैयाँको कर्जा दुरुपयोग गरेको अभियुक्तका बारेमा के भन्छ ? केन्दिय अनुसन्धान व्युरो अर्थात सिआईबी पवन कुमार कार्र्की विभिन्न ब्यक्ति तथा फर्मको नाममा नक्कली ऋणी खडा गरी ऋण प्रवाह गरी आफैले सो ऋण चलाएको र सो ऋण चुक्ता समेत नगरी फाईन्नसमा जम्मा रहेको सर्वसाधारणको निक्षेप फिर्ता नगरेको, निज क्यापिटल मर्चेन्ट बैंकीङ एण्ड फाइन्नस लि।को तत्कालिन प्रबन्ध संचालक रहेको, २०६७ साल देखि नै फरार रहेको, मिति २०७१र०२र०८ गते विभिन्न ४३ वटा मुद्दामा पुनरावेदन अदालतबाट फैसला भइसकेको, जसमा निजलाइ १ बर्ष ६ महिना कैद र रु जरिवाना गर्ने गरी निर्णय गरेको । निज हाल अमेरिकामा ल्बmबकतभ क्ष्लमष्ब म्भउबचतmभलतब िक्तयचभ संचालन गरि बसेको भन्ने बुझिएको । कमल प्रसाद ज्ञावली निजले सिद्दार्थ बिकास बैकबाट निजको श्रीमतीको नाममा रहेको जग्गा जम्कोको प्रकाशनका संचालक किशोर ढकालको नाममा नामसारी गरी सो जग्गा धितो राखी जम्को प्रकाशनको नाममा रु १३ करोड कर्जा प्रवाह गराई सो कर्जा आफ्नो बित्तिय स्वार्थ रहेको गौरी गणेश ईन्भेष्टमेन्ट प्रालीको ऋण तिर्न प्रयोग गरि बैंकिङ कसुर गरेको र साथै निजले आफु प्रमुख कार्यकरी अधिकृत रहेको किष्ट बैंक लिमिटेडबाट पनि आफ्नो नाममा रहेको जग्गा जम्कोको प्रकाशनका संचालक किशोर ढकालको नाममा नामसारी गरी सो जग्गा धितोमा राखी जम्को प्रकाशनको नाममा रु १२ करोड कर्जा प्रवाह गराई सो कर्जा आफ्नो निजी स्वार्थमा प्रयोग गरि बैंकीङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कसुर गरी हालसम्म फरार रहेको । निज बिरुद्द बैंकिङ कसुर तथा सजाय ऐन अन्र्तरगत रु १७,१४,८३,४५७ र ५३ रकम मागदावी लिई मुद्दा दायर गरि सकिएको । साथै किष्ट बैंकबाट समेत निज कमल प्रसाद ज्ञवालीले ऋणी जम्को प्रकाशनका एकल संचालक किश्वर ढकालसंग मिली आफु मातहतको कर्जा लगानी स्वीकृति समितिका पदाधीकारी तथा कर्मचारीहरुलाई दवाव र प्रभावमा पारी आफुले पाएको अख्तियारीलाई दुरुपयोग गरी कर्जा प्रवाह गर्दा सुरक्षित तवरले कर्जा प्रवाह नगरेको, धितोमा लिएको चल सम्पत्तिको च्भनगबिच ख्भचषष्अबतष्यल नगरेको, शर्त सहित स्वीकृत गरेकामा शर्तको पालना नगरेको तथा ऋणीको कर्जा तिर्ने क्षमता, म्चबधष्लन एयधभच ऋबअिगबितष्यल, उद्देश्य अनुरुप कर्जा प्रयोग जस्ता पक्षको विश्लेषण नगरेको, कर्जा प्रवाह गर्दा ऋणी कम्पनीको वित्तिय विवरण (ँष्लबलअष्ब िर द्यबलपष्लन त्चबलकभअतष्यल ) स्पष्ट रुपमा नलिई विना विश्लेषण कर्जा प्रवाह गरेको, च्भअभष्खभबदभि लाई प्राप्त हुने अवधिको आधारमा विश्लेषण नै नगरी कर्जा प्रवाह गरेको, नियमित रुपमा क्तयअप बलम च्भअभष्खबदभि को ख्भचषष्अबतष्यल गर्ने नगरेको, ऋणीको आवश्यकताको विश्लेषण नै नगरी कर्जा प्रवाह गरेको, धितो मुल्यांकन कर्तासंग मिलेमतो गरि अधिक मुल्यांकन गरे गराएको, पहिला लिएको कर्जा चुक्ता नहुँदै सोही धितोमा थप कर्जा प्रवाह गरेको, सो प्रवाह भएको कर्जालाई ऋणीसंग वैकिङ्ग पद्धति भन्दा वाहिर गई साँठगाँठ गरी प्रवाह गराएको, प्रवन्ध संचालक जस्तो जिम्मेवारीपुर्ण ओहदामा रहेको व्यक्तिले दुषित मनसायले अभिप्रेरित भई आफै मार्केटिङ गरी ल्याएको आफ्नो चिनजानको कम्पनी जम्को प्रकाशन प्रा.लि.लाई कर्जा दिलाउनकालागी आफ्ना मातहतका कर्मचारीहरुलाई भरविस्वासमा पारी कर्जा स्वीकृत गरी जम्मा रु. १५,१६,(४,२८४।१७ हानी नोक्सानी पु¥याएकोले निजले गरेको उक्त कार्य बैकिङ कसुर तथा सजाय ऐन २)६४ को दफा ७ च, दफा ८, दफा (को उपदफा (१) र (२) र दफा १४ विपरीतको कार्य भएको हुँदा निज प्रतिवादी कमल प्रसाद ज्ञवालीलाई सोही ऐनको दफा १५ को उपदफा (२) (घ) विगो भराई हदै सम्मको सजायको माग दावि । जय कुमार यादव निजले कुनै निवेदन नदिई, सो बापत तिर्नुपर्ने सेवा शुल्क नदिई, खातावालाहरुको खाताबाट न्ययम ायच उबथmभलत चेक जारी गर्न मिल्ने बराबरको मौज्दात नराखी न्ययम ायच उबथmभलत चेक जारी गराई बिभिन्न ब्यक्ति तथा संस्थाहरुको खाताबाट बिभिन्न ब्यक्ति तथा संस्थाहरुको रु १७ करोड २९ लाखको चेक जारी गराएको तथा चेक बाहकहरुलाई रकम नदिएको, बिभिन्न मानिसबाट लिएको रकम हिनामिना तथा दुरुपयोग गरेको, निज बिरुद्द रु १७ करोड २९ लाख रकम मागदावी लिई मुद्दा दायर गरिएको । किशोर ढकाल जम्को प्रकाशन प्रा.लि.का एकल संचालक किशोर ढकालले विरुद्ध खण्डका प्रतिवादीहरु कमल प्रसाद ज्ञवाली समेतसंग मिलेमतो गरी वैंकको कर्जा लगानी स्वीकृत समतिका पदाधिकारी तथा कर्मचारीहरुलाई प्रभावमा पारी कर्जा प्रयोग तथा उपयोग गर्ने हैसियत विना कर्जा प्रवाह गराएको, शर्त सहित कर्जा स्वीकृत गरेकामा शर्तको पालना नगरेको, उद्देश्य अनुरुप कर्जा प्रयोग नगरेको, ऋणी कम्पनीको वित्तिय विवरण (ँष्लबलअष्ब िर द्यबलपष्लन त्चबलकभअतष्यल ) स्पष्ट रुपमा नदिई विना विश्लेषण कर्जा प्रवाह गरेको, कर्जाको आवश्यकताको पुष्ट्याई गर्न नसकेको, मुल्यांकन कर्ता तथा वैकका कर्मचारीहरुसंग मिलेमतो गरि धितोको अधिक मुल्यांकन गरे गराएको, प्रथम अधिनमा रहेको धितोको मुल्यांकन भन्दा वढी कर्जा लिएको, निजले वढी कर्जा लिने उद्देश्यले वैंकलाई कमसल धितो दिएको, क्तयअप बलम च्भअभष्खबदभिक को गलत विवरण पेश गरेको, वैंकलाई ठग्ने उद्देश्यले वैंकको स्वीकृती नलिई शेयरधनी एवं संंचालक पटक पटक परिवर्तन गरेको एवं उक्त प्रकाशनको नाममा कर्जा लिई अन्यत्र प्रयोग गरेको तथा लिएको ऋण रकम र सो को व्याज चुक्ता नगरेको, पहिला लिएको कर्जा चुक्ता नहुँदै सोही धितोमा थप कर्जा लिएको, कम्पनीको कर्जा प्रयोग गर्ने वित्तिय अवस्था र सो वमोजिमको पुर्वाधार विनानै कर्जा माग गरी कर्जा लिएको, किष्ट वैंकलाई चालु पुजी –ज्थउयतजष्अबतष्यल) कर्जा र हायर पर्चेज कर्जा गरी जम्मा रु. १५,१६,(४,२८४।१७ हानी नोक्सानी पु¥याएकोले निजले गरेको उक्त कार्य बैकिङ कसुर तथा सजाय ऐन २)६४ को दफा ७ च, दफा ८ र दफा १४ विपरीतको कार्य भएको हुँदा निज प्रतिवादीहरु किश्वर ढकाल र देवकी वस्ताकोटीलाई सोही ऐनको दफा १५ को उपदफा (२) (घ) वमोजिम विगो भराई हदै सम्मको सजायको माग दावि । लक्ष्मी बहादुर श्रेष्ठ निज प्रतिवादी लक्ष्मी बहादुर श्रेष्ठ नेपाल श्रीलंका मर्चेन्ट बैकिङ एण्ड फाईनान्स लि.का संचालकहरु रुवी जोशी, डा.श्रीराम लामिछाने, मुकुन्द कर्माचार्य समेतलाई दवाव र प्रभावमा पारी एवं विश्वास समेत दिलाई योजनावद्ध तरिकाले मिलेमतो गरी सस्थापक शेयर धनि, त्यस्ता शेयर धनिका एकाघर परिवारका मानिसहरुलाई कर्जा प्रवाह नगर्ने तथा धितो सुरक्षणमा पनि नराख्ने भन्ने नेपाल श्रीलंका मर्चेन्ट बैकिङ एण्ड फाईनान्स लि.को कर्जा लगानी नीति तथा नेपाल राष्ट्र बैकको एकिकृत निर्देशिका बमोजिम सस्थापकको शेयर धितो राख्न नपाईनेमा फाईनान्सका सस्थापकको शेयर धितो राखि आफन्त नातेदार समेतको नाममा योजनावद्ध तरिकाले उक्त फाईनान्सका संचालकहरुलाई दवाव र प्रवाभमा पारी मौखिक ग्यारेन्टि दिई विश्वासमा पार कर्जा प्रवाह गराएको, प्रवाह भएको कर्जा ऋणिले परियोजनामा प्रयोग नगरीे संस्थापक समुहका निज प्रतिवादी एनबि ग्रुपका लक्ष्मी वहादुर श्रेष्ठ प्रयोग गर्न दिएको, प्रतिवादीहरु लक्ष्मी वहादुर श्रेष्ठले सो कर्जा रकम प्रयोग गरेको, सो कर्जा सस्थापक समूहले प्रयोग गरेको । जित बहादुर श्रेष्ठ ( नेपाल श्रीलंका मर्चेन्ट बैंकीङ एण्ड फाइन्नस लि, बिनु श्रेष्ठ ( नेपाल श्रीलंका मर्चेन्ट बैंकीङ एण्ड फाइन्नस लि, जेन श्रेष्ठ (नेपाल श्रीलंका मर्चेन्ट बैंकीङ एण्ड फाइन्नस लि, लक्ष्मी बहादुर श्रेष्ठले तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकीङ एण्ड फाइनान्स लिमिटेडबाट बिभिन्न ब्यक्तिको नाममा ऋण प्रवाह गराई सो ऋण आफैले नै चलाएको ।
Posted on: 2015-Feb-27

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story