झलनाथको विदाई
25 - Feb-2013, Posted by: Yuwahunkar | COMMENTS: 0
अन्त्यमा झलनाथ खनलाले राजीनामा गर्नै पर्यो । रोइकराइ पनि केही लागेन उनको, प्रधानमन्त्रीको कर्ुर्ची छोड्नै पर्यो । तर आजसम्म नेपालले पाएको प्रधानमन्त्रीमा सबभन्दा झुठो बोल्नमा माहिर प्रधानमन्त्री भए, झलनाथ ।
वुद्धिको कुरो हो, अघिल्लो दिन राजीनामा दिने मिति र्सार्वजनिक गरेका आफैले त्यो दिन किन दिएनन् र 'मुतको न्यानो' भन्ने उखानलाई चरितार्थ गरेर चौविस घण्टा भएपनि कर्ुर्सर्ीी च्यापिए । उनले यसै घटनाबाट आफ्नो राजनैतिक क्षमता र योग्यतालाई संसारको सामु प्रदर्शित गरे यसमा भने नेपालीको नाताले हामी उनीप्रति दया नै प्रकट गर्नु उचित ठान्दछौ र भन्दछौ 'कठै' ।
Posted on: 2013-Feb-25
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story