01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रातो पासपोर्टको बिगबिगि

8 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । रातो पासपोर्टको विगविगिको कारण परराष्ट्र मन्त्रालय अधिकारी मध्येकै हुनर्ुपर्दछ जससित मन्त्रालयले कारवाही गर्नु आवश्यक छ भन्ने आवाज निकै उठ्न थालेको छ ।

 

 
चर्चा गर्नेहरु उदाहरण नै दिएर भनिरहेछन् - कोइरालाका ज्वाई जोकी विदेशी नागरिक हुन्, उनले रातो राहदानी कसरी र के आधारमा पाए - विदेशीलाई नेपालको राहदानी दिने त्यो पनि विशष्टि व्यक्तिले मात्र पाउने राहदानी । यसले गर्दा राहदानी व्यापारमा विधायकहरु लागेका त पछि हुन, पहिले देखिकै राहदानीको कमाइको खेती शुरु भएको रहेछ भन्नेहरु परराष्ट्र मन्त्रालयले बोल्नु पर्‍यो भन्न थालेका छन् । बोल्लान त परराष्ट्र मन्त्रालय ?  

Posted on: 2011-Sep-8


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar