01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भनेको सुनेको अब बनेन त नयाँ नेपाल

8 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
काठमाडौं - राष्ट्रमा नयाँ वर्षो वजेट ल्याउने चलन भएका देशहरुले नेपालबाट वजेट सम्वन्धी नयाँ कुरा अध्ययन गर्न आफ्ना विशेषज्ञहरु काठमाडौं पठाउने भएका छन् भन्ने कुरा अर्थमन्त्रालयको नजिकको एउटा स्रोतले जनाएको छ ।

 

 
खासगरेर वजेट सदनमा पेश गर्नु अगाबै कसरी देशका व्यापारी, उद्योगपति र दलालहरुको घर दैलोमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा उनीहरुले अध्ययन गर्ने भएका छन् रे ! नेपाललाई नयाँ नेपाल बनाउने क्रममा अर्थमन्त्रीले, खास गरेर प्रधानमन्त्रीको निर्देशनमा अपनाएको यो नयाँ तरिका मित्रराष्ट्रहरुले पनि अध्ययन गर्न लायक ठहर्‍याए पछि, भएन त नयाँ नेपाल -! धन्य तत्कालिन प्रधानमन्त्री र अर्थमन्त्री ।  

Posted on: 2011-Sep-8


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar