प्रितम लामाको यात्री हुृं म बोलको गित युट्यवमा
2017-04-20 15:03:22 | Comments: 0
गायक प्रितम लामाले आफ्नो नवौं गीतको भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सामाजिक र यथार्थपरक गीतहरु सिर्जना हुन छाडेको चर्चा चलिरहेको समयमा गायक लामाले ‘यात्री हुँ म’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
कौरा गीतको संरक्षणमा महत
2017-04-20 14:54:25 | Comments: 0
कौरा गीतको संरक्षण अभियानमा पुराना लोक तथा दोहोरी गायक तथा सर्जक हरिबहादुर महत लागि परिरहेका छन् । यसै अभियानअन्तर्गत उनको कौरा गीत ‘नाच न नानी नाचन’को भर्खरै म्युजिक भिडियो सकेर काठमाडौं फर्किएको जानकारी गायक महतले दिएका छन् ।
शाहरुख र आलियाको डियर जिन्दगीको टिजर सार्वजनिक
2016-12-05 06:02:06 | Comments: 0
भारतीय चलत्रित्र उद्योगमा किंग खानकोरुपमा परिचय स्थापित गरेका नायक शाहरुख खान र नायिका आलिया भटको नयाँ फिल्म डियर जिन्दगीको टिजर सार्वजनिक भएको छ । वास्तविक जीवनमा आलियाको उमेरको दोव्वर शाहरुखको उमेर रहेको छ । तापनि फिल्ममा यो जोडीलाई आम दर्शकले निकै रुचाउने भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन ।
सनी लियोनी अब पुर्णरुपमा शाकाहारी
2016-12-05 06:01:24 | Comments: 0
बिश्वमा करोडौं मानिसहरु शाकाहारी बनिरहेकाछन । यो भिडमा पछिल्लो बलिउड नायिका सनी लियोनी पनि थपिएकीछन । बिश्व मनोरञ्जन उद्योगमा चर्चाको शिखरमा रहेकी पोर्न स्टार लियोनी शाकाहारी बन्नुलाई निकै महत्वका साथ हेरिएको छ ।
ऐश्वर्या रायको बोल्ड अवतार
2016-12-05 05:59:23 | Comments: 0
बलिउड शुुन्दरी ऐश्वर्या रायको निकै नै बोल्ड तश्विरहरु सार्वजनिक भएकाछन । भारतीय सञ्चार माध्यमहरुका अनुसार ऐश्वर्याले फिल्म फेयर म्यागाजिनको लागि निकै नै बोल्ड तश्विरहरु दिएकी हुुन । बोल्ड तश्विरको लागि ऐेश्वर्यालाई रणवीर कपुरले साथ दिएकाछन ।
<<<12345678910>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story