23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<567891011121314>>>
Show:
  • ‘दर्पणछाया’ २ बन्ने
    2016-07-17 01:36:18   |   Comments: 0

    तुलसी घिमिरे निर्दे्शित सफल चलचित्र ‘दर्पणछाया’ २ को बन्ने भएको छ । नयाँ चलचित्रमा मोडल पुष्प खड्का र अभिनेत्रीहरू सहारा कार्की र श्रद्धा प्रसाईंको मुख्य भूमिका रहने बताइएको छ। शंखध्वनि र स्वस्तिवाचनसहित सुरु भएको चलचित्र घोषणा कार्यक्रममा कलाकारले ‘दर्पणछाया’ को ‘लहनाले जुरायो कि’ र ‘दर्पणछाया २’मा समावेश ‘दर्पणछाया कति राम्रो’ बोलको गीतमा नृत्य गरेका थिए ।

  • सोनाक्षीले घटाईन ३० के.जी. तौल
    2016-07-17 01:34:29   |   Comments: 0

    कयलबहष् ज्ञ२ जुन १९८७ मा उनको जन्मेकी बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा २९ वर्षमा प्रवेश गरेकी छिन् । बलिउडमा छोटो समयमा नै नाम र दाम कमाउने भाग्यशाली नायिका मध्येकी उनी ‘सटगन’ भनेर चिनिने अभिनेता शत्रुघन सिन्हाकी कान्छी छोरी हुन् ।

  • ऋतिक रोशनको मोहेनजो दारो फिल्मको ट्रेलर सार्वजनिक
    2016-07-17 01:31:30   |   Comments: 0

    बलिवुडको बहु प्रतिक्षित फिल्म मोहेनजो दारो फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आसुतोष गोवारिकरले निर्देशन गरेको मोहेनजो दारो फिल्म ऋतिक रोशनको अपोजिटमा पुजा हेगड़ेले अभिनय गरेकी छिन । फिल्म आगामी अगष्ट १२ मा रिलिज गरिने भएको छ ।

  • साहरुख खान आगामी चलचित्रमा योद्धा बन्ने
    2016-07-17 01:30:06   |   Comments: 0

    बलिउड बादशाह आफ्नो आगामी चलचित्रमा योद्धाको भुमिकामा देखिने भएकाछन । हिन्दी चलचित्र ‘अशोका’ मार्फत साहरुख योद्धाको भुमिकमा देखिन लागेका हन । आदित्य चोपडाको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा साहरुख पुन योद्धाको भुमिकामा देखिन लागेका हुन् ।

  • माधुरी दीक्षित आलिया भट्टकी आमा बन्ने
    2016-07-17 01:29:07   |   Comments: 0

    बलिवुडकी व्युटी क्विन माधुरी दीक्षित ले अब आलिया भट्कीआमाको भूमिकामा निभाउने भएकीछन । भारतीय पत्रिका टाइम्स अफ इंडियाका अनुसार माधुरीले धर्मा प्रोडक्सनको नयाँ फिल्म सिद्दतमा नायिका आलिया भट्टकी आमाको भूमिकामा अभिनय गर्ने भएकी लागेकीछन ।




<<<567891011121314>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar