25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • ईन्धन अभावले दुईसय वटा सडक निर्माण कार्य अलपत्र
    2016-02-28 03:12:37   |   Comments: 0

    भारतीय नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा चालू आ.ब. २०७२÷०७३ भित्र सम्पन्न गर्नुपर्ने ठूला तथा साना सडकहरुको निर्माण कार्य ठप्प भएको छ । डिभिजन सडक कार्यालय भक्तपुर अन्तर्गत रहेका ठूला तथा साना गरी करिब २०० वटा सडकको निर्माण तथा स्तर बृद्धिको काम ठप्प भएको छ ।

  • नेपालको पहिलो पशु चितित्सक सिंहलाई सम्मान
    2015-10-16 01:13:22   |   Comments: 0

    विश्व पशुपंक्षी दिवश २०१५ को उपलक्ष्यमा पशु सेवा विभागले विभागका पहिलो महानिर्देशक स्वर्गीय पशु चिकित्सक डा.थिर बहादुर सिंह केसी सहित कृषि तथा पशु सेवा सम्बन्धमा उल्लेख्य योगदान पु¥याउने अन्य ११ जनालाई सम्मान गरेकोे छ । ५० वर्षअघि सिंहदरबारस्थित पुतली बग“ैचामा स्थापना भएको पशुसेवा विभागको स्थापना गर्ने तथा नेपालकै पहिलो पशु चिकित्सक स्वर्गीय डा.थिर बहादुर सिंह केसीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । नेपालको पहिलो पशु चिकित्सक समेत रहेका सिंहका नाममा प्रदान गरिएको पुरस्कार उनका नाती गौरब केसीलाई हस्तान्तरण गरिएको थियो । पशु सेवामा उल्लेखनीय योगदान गरेकोले विभागले सभाकक्षको नाम पनि उनकै नाम “स्व डा.थिर बहादुर सिंह सभाकक्ष” राखेको छ । त्यसको शिलान्यास कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले गरेका थिए । सभामा बोल्दै विभिन्न बक्ताहरुले स्व डा. केसी प्रशंसा गदै उहा“ले गरेका पशु चिकित्सा तथा कृषि क्षेत्रको विकासमा गरेको योगदानको चर्चा पशु चिकित्साका नक्षत्रको संज्ञा दिएका थिए ।

  • मोदीको नेपाल भ्रमण र विकासका मुद्दा
    2015-03-09 01:20:22   |   Comments: 0

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन महिनाभित्रै हुने भनिएको नेपाल भ्रमणका लागि काठमाडौंले तयारी थालिसकेको छ ।

  • राष्ट्रपतिका बारेमा विवाद गर्नुपर्दैन
    2014-02-10 11:19:37   |   Comments: 0

    राष्ट्रपति र उपराष्ट्रपति पदका लागि नयाँ निर्वाचन हुनुपर्छ भनेर माग गर्नेहरुको लहरमा राष्ट्रिय प्रजातन्त्र पार्टी–नेपालका अध्यक्ष कमल थापा देखिएपछि गणतन्त्रवादी शिविरमा प्रसन्नता थपिएको हुनुपर्छ ।

  • Why Vote?
    2013-10-29 09:50:10   |   Comments: 0

    Why should we waste our vote when none of the candidates are going to prove themselves useful after election?




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar