25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • सद्गूूरुदेव श्री सतपालजी महाराजको जन्मोत्सब समारोह
    2016-09-22 03:55:03   |   Comments: 0

    नेपाल मानब धर्मका प्रेणता सद्गूरुदेव सतपाल जी महाराजको ६६ औं जन्मोत्सब समारोह देशका ६७ आश्रमका मुख्य ११ अञ्चल स्तरिय आश्रममा भव्य रुपमा सम्पन्न भएको छ । हरेक बर्ष सस्थाको मुख्य पर्वको रुपमा मनाइदै आएको समारोह यस बर्ष पनि ठुलै रौनकका साथ मनाएको छ । समारोेहको उद्घाटन गर्दै पूर्व प्रधान सेनापती रुक्माङ्कद कटवालले धर्म र संस्कृति हाम्रो धरोहर भएकोले यसको संरक्षण र सम्बर्दन गर्नुु हाम्रो कर्तब्य भएको बताउनु भयो । वर्तमान समयमा केहि नेपालका अविवेकी नेताहरु तथा अन्य तत्वहरुले यसलाई भत्काउन सक्ने कुरामा हामी होसियार हुनुु पर्ने बताउनुभयो । हिन्दु धर्म र हिन्दुु राष्ट्र फरक विषय भएको र हिन्दु राष्ट्र हाम्रो पहिचान र गौरवको हो , र हिन्दु राज्य भित्र सबै भाषा, धर्म र सस्कृतिको आस्था राख्ने समुदायको अनुकुल उनिहरुको सम्मान र स्वतन्त्रता रहेको दोहो¥याएका भयो ।

  • मानवियताको प्रतिक नेपाल मानव धर्म ः एकै दिन नौ सय अट्ठाइस जनाले गरे रक्तदान ।
    2016-09-22 03:53:35   |   Comments: 0

    भानिन्छ रक्तदान जिवन दान हो , रगत किन्न र बेच्न सकिने व्यापारिक बस्तुु होइन तर एउटा अस्पतालमा रगतको अभावले छट्पटाउने बिरामीको पिडा कसले बुुझ्दछ । यस्तो मानविय दयाँ, भाव एक पटक अभाव भोगेकोले मात्र बुुझेको हुन्छ । केहि व्यक्तिगत, सरकारी, गैर सरकारी, सामाजिक संस्थाले नेपाल रेडक्रस संगको समन्वयमा हुने रक्तदान नै प्रमुख आपूूर्तिको स्रोत हो ।

  • बिकास र समृद्धिको लागि व्यक्ति होईन, नीति राम्रो हुुन पर्छ
    2016-09-01 04:23:19   |   Comments: 0

    कुुनै पनि देशको समग्र आर्थिक बिकासमा राजनीतिको निकै नै ठुलो भुमिका रहेको छ । राजनीति स्थिर नभईकन बिकासले गति लिन सक्दैन । अर्थात राजनीतिक स्थिरता बिना आर्थिक बिकास संभव हुुदैन । नेपालको हरेक क्षेत्रमा राजनीति हुने गरेको छ । तर त्यो राजनीति राम्रोका लागि भन्दा नराम्राका लागि धेरै प्रयोग हुने गरेको छ । राजनीतिमा खुुट्टा तान्ने प्रवृत्ति हावी हुँदा राम्राभन्दा राम्रा आर्थिक विकासका कार्यक्रमहरु पनि असफल भएका छन् ।

  • जीवनलाई क्रेडिट कार्ड बनाएर हेरौं
    2016-09-01 03:42:45   |   Comments: 0

    चाल्स डार्विनले भनेका थिए, चुनौती स्वीकार गरेर संघर्ष गर्नुु नै जीवन हो । मेरोे जीवन पनि त्यही हो, त्यही जीवन अहिले म बाँचिरहेको छुु । जसले समय बुुझन् सक्छ, मिहेनत गर्न सक्छ, धैर्यता राख्न सक्छ, वास्तवमा सफल त्यही हुुन्छ । यदि कसैले मेरो जीवनलाई सफल मान्छ भने मेरो सफलताको रहस्य पनि त्यही हो ।

  • Travelling and Knowing the Self/World
    2016-03-27 03:45:17   |   Comments: 0

    As I was travelling,the Sun was same which shined in its full beauty from the Himalayas of Nepal, from the rocky mountains of India and set exactly the same way in the deep sea at Swedish archipelago. The Moon was running in its own cycle in exactly same way ... but the different was the land, its vegetation andthe heads where their light fell on. Water that I drank was all of same property of cooling and reliving from thirst. I still remember the sweetness in smell of Danish snowy wind and fishlike order of wind blowing in the tsunami hit villages of South Indian coast of Indian Ocean.




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar