ब्रमाण्ड, ईश्वरीय शक्ति र विश्वास
2023-12-10 04:32:04 | Comments: 0
मान्छे आस्तिक होस वा नास्तिक तर सबै भगवानका संन्तान हुन । भगवानले सबैलाई मायाँ गर्छन । भगवानले सबैलाई मौका र साहारा दिएका हुन्छन । सन्तान राम्रो भएपनी, नभएपनी आमाबाबुले दुबैलाई मायाँ गर्छन ।
नेपाली राजनितीमा प्रवासी नेपालीको भुमीका
2023-10-17 05:41:19 | Comments: 0
एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल मन्त्र बोकेर हिडेको एनआरएनको यो अभियानपनि सफल भएपछि यतिखेर लगानी र मुलुकको सिरानीसग जोडिने कुरामा नया आयामको प्रारम्भ भएको छ ।
हुङ्कार युवाको, आव्हान जनताको
2023-10-12 08:33:27 | Comments: 0
जनताको यो जुर्मुराहट र जागरुकतामा निरन्तरता छ । साँच्चै नयाँ जागृति र नवीन चेतनाको सङ्घारमा उभिएको छ हाम्रो समाज । हिंसात्मक द्वन्द्वले नेपाली नागरिकहरूलाई आर्थिक, राजनीतिक र सामाजिक यथार्थहरूको सामना गर्न सक्ने बनाएको छ ।
शैक्षिक स्तरमाथिको प्रश्न नेपाली लैजाने रणनिति
2023-05-21 07:13:47 | Comments: 0
सरकारले पुराना नियमकानुन संशोधन गरेर राम्रा र दक्ष जनशक्तिहरु विदेश पलायन हुनबाट रोक लगाउनुपर्छ । यता, जसले मुलुकमै बसेर आफ्नो रगतपसिना बगाइरहेको छ त्यस्तालाई सरकारले थप प्रोत्साहन गर्नुपर्छ । सके राम्रो जागिर खान्छन्, नसके मजदुरी गर्छन् । उनीहरुले जस्तोसुकै काम गरेपनि मुलुकको विकास भइरहेको छ । यही बसेपछि उसले राज्यलाई कर तिर्छ, मर्दापर्दा आफ्नो आफन्तको साथमा हुन्छ ।
बहुदलीय व्यवस्थाले मुलुकमा के परिवर्तन ल्यायो ?
2023-05-21 07:11:41 | Comments: 0
शहिद बन्नेका आफन्तहरुको अवस्था कस्तो छ ? यिनीहरुले देखेका छन् ? आफ्नो मोजमस्तीका लागि नेपाली जनताको प्रयोग गर्न यिनीहरुलाई लाज लागेन् । भारतीय दलालका कारणले नेपाल श्रीलंका बन्ने भो । नेपाली नागरिकता त्याग्नुपर्ने दिन आउदै छ । हामी पनि कार्यकर्ता बनेर पार्टीको झोला बोकेर हिड्यौ । यिनीहरुले के गरिरहेका छन् देख्यौ, बुझ्यौ । तर, चुइक्क बोलेनौ । नेपाली होइन् कार्यकर्ता बन्दा नेपाल नै नरहने स्थिति बन्यो ।
<<<12345678910>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story