लघु-जलविद्युत्मा महिलाहरू अग्रसर
2013-02-26 06:30:00 | Comments: 0
जिल्ल्ााको उत्तरी भेगमा रहेको विकट गाविस रिलुका महिलाहरू बिजुली बाल्न अग्रसर भएका छन् ।
अन्तिम जेठ १४
2013-02-25 06:24:38 | Comments: 0
सं विधानसभाबाट समयमा संविधान जारी गर्न नसकेर पटक–पटक म्याद थपिएको छ । पहिलोपटक म्याद थप गर्दा २०६७ जेठ १४ मा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए ।
सातबुँदे सहमति दस्तावेज
2013-02-25 06:23:23 | Comments: 0
शान्ति प्रकृया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति
सात बुँदे कार्यान्वयन होला ?
2013-02-25 06:21:59 | Comments: 0
काठमाडौं । प्रमुख तीन राजनीतिक दलहरुबीच १५ कात्तिकमा प्रध्ाानमन्त्री निवास बालुवाटरमा राजनीतिक अन्यौल अन्त्य गर्दै शान्ति प्रक्रियाको पर्ूण्ाता र संविधान निर्माणको र्सार्थक प्रयासस्वरुप भएको सात बुँदे सम्झौताको कार्यान्वयनको विषय पेचिलो बन्दै गएको छ ।
देउवाको राजीनामाको अर्थ
2013-02-25 06:21:16 | Comments: 0
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १० असोजमा केन्द्रीय सदस्यबाटै राजीनामा दिएको विषयले कांग्रेसको राजनीतिभित्र थप किचलो उत्पन्न गरेको छ ।
<<<53545556575859606162>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story