26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • नेविसंघको अधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छ : महामन्त्री थापा
    2022-02-24 01:53:01   |   Comments: 0

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने जानकारी दिएकाछन । महामन्त्री थापाका अनुसार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने जानकारी दिएका हुन

  • ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ : एसएसपी जोशी
    2022-02-24 01:50:22   |   Comments: 0

    संसारमा स्वास्थ भन्दा ठुलो अरु केही छैन, स्वस्थ भएर बाँच्न पाए पो नाच्न पाईन्छ । अहिले सबै क्षेत्रको कोभिड १९ को बिश्वमहामारीको तेस्रो लहर फैलिएको छ । यसको प्रभाव नेपालमा पनि निकै नै बढेको छ । दैनिक हजारौंको संख्यामा संक्रमितहरु भेटिन थालेकाछन । यो अवस्थामा महानगरीय ट्राफिक प्रहरीले मानवीय स्वास्थलाई उच्च प्राथमिकता दिदैं अनिर्वाय मास्कको प्रयोग गर्न, गराउन अभियान नै थालेको छ । यसको लागि महानगरीय ट्राफिकको प्रमुख एसएसपी उमेशराज जोशी नै सडकमा खटिएकाछन

  • रेमिटेन्स कम्पनीको आवरणमा हुण्डीको कारोवार
    2022-02-24 01:34:35   |   Comments: 0

    काठमाडौको ओमबहालबाट गत कात्र्तिकमा तीन जना हुण्डी कारोवारी पक्राउ परेको छ । एक करोड रुपैयाँ रकम सहित तीन जना संकास्पद हुण्डी कारोवारीहरुहरुलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) पक्राउ गरे । सिआईबीका अनुसुार हुण्डी कारोवारमा संलग्न भएको अभियोगमा झापा घर भई हाल काठमाडौको ताहाचल बस्ने ३१ बर्षिय बिकास मित्तल, झापा नै घर भई हाल काठमाडौ बस्दै आएका २७ बर्षिय कमल मित्तल र पर्वतको कुश्मा घर भई हाल काठमाडौ बस्दै आएका ३२ बर्षिय गणेश पौडेललाई पक्राउ गरिएको हो

  • ऐतिहासिक पल स् पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो अन्तरिक्ष यान
    2022-01-01 03:23:54   |   Comments: 0

    मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस एजेन्सी ९नासा० ले यसलाई ऐतिहासिक पल भनेको छ

  • आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु
    2022-01-01 01:54:06   |   Comments: 0

    ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar