29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<6789101112131415>>>
Show:
  • कथा हवाई यातायातको
    2018-11-11 03:42:28   |   Comments: 0

    विश्व इतिहासमा सन् १९०३ देखि शुरु भएको हवाई यातायातको एक शताव्दी भन्दा लामो इतिहासमा आजको अवस्थामा आइपुग्दा यस क्षेत्रको अधिकतम विकास भएको मान्न सकिन्छ । सन् १९४८ मा बिच बनया नामक वायुयानलाई बेलायती नागिरक एच वेडर्लन ले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाईयातायातको शुरुवात भएको पाइन्छ । त्यस पछि सन् १९४९ मा पहिलो पटक काठमाडौं गौचरणमा डकोटा—३ वायुयान अवतरण भयो । सो पश्चात वि.स. २००७ मा भारतको पटना बाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडान गर्यो

  • सुस्ताको सुसाइ र सरकारको सुताइ
    2018-11-11 02:12:46   |   Comments: 0

    मेरो पवित्र पानीमा वैरी पाउन्न पौडिन मेरो पवित्र छातीमा वैरी पाउन्न दौडिन यी माथिका हरफहरू कवि नुमराज बरालले ‘ माटो र पसिना’ कविता सङ्ग्रहको अमरसिंह ‘म’ कवितामा अभिव्यक्त गरेका भावना हुन् । देशको माटो र पानीप्रति कविको कति धेरै माया छ ।

  • “बुद्वको शिक्षाले बदल्छ जीवन”
    2018-10-09 05:29:35   |   Comments: 0

    आधुनिक शिक्षाले मानिसलाई नवीन खोज तथा अनुसन्धानतर्फ अग्रसर गराए पनि नैतिक मूल्य–मान्यताको बोध गराउन सकेकछैन । पछिल्लो मानिस विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याबाट आक्रान्त छन् । भविष्यको‘आशादीप’ बन्नुपर्ने युवा पुस्ता कुलतको सिकारबन्दै गएको छ ।हिमालयन बौद्व धर्मका महामहोपाध्याय ठाङ्गुरिन्पोछे बुद्वको शिक्षाले मानिसको आचरणका साथैमन परिवर्तन हुने बताउँछन् । उनका अनुसारमानिसलाई एउटा पद्वतिमा आधारित उपदेश मात्रहोइन, हरेक धर्मले अवलम्बन गरेको वास्तविकआध्यात्मिक ज्ञान दिनुपर्छ । ‘हामीले बौद्वधर्ममात्र नभई हिन्दु, क्रिश्चियन वा अन्य धर्मलेपनि सामाजिक मूल्य–मान्यता र नैतिकताबारेके सन्देश दिएका छन् भनी सिकाउन सक्यौंभने मानिसको मन परिवर्तन हुन्छ,’ उनी भन्छन्,‘यसरी सही धर्म र राम्रो आचरण सिकाउनसकियो भने मानिसको व्यवहारमा आमूलपरिवर्तन आउन सक्छ

  • खै युवालाई रोजगारी ?
    2018-10-09 05:00:58   |   Comments: 0

    नेपाल अन्य राष्टहरुको तुलनामा आर्थिक बिकास र समृद्धिमा निकै नै पछाडि परेको छ । यहाँ ठुलो संख्यामा युवा शक्ति बेरोजगाररहेकाछन । रोजगारीको खोजीमा आफ्नोखेतबारी बाँझो राखेर दुवई, कतार लगायतकाखाडी राष्टहरुमा सस्तोमा श्रम बेच्न बाध्य छन।

  • समृद्धिका संवाहकहरु
    2018-09-05 07:16:19   |   Comments: 0

    काठमाडौं, भाद्र । युवाहरु भनेका देशका कर्णधारहरु हुन, बिकास र समृद्धिका आधारहरु हुन । जुन देशमा दक्ष युवा जनशक्ति हुन्छ । त्यो देशले आर्थिक,सामाजिक, पुर्वाधार, पयर्टन लगायतका सबैक्षेत्रमा छिटै नै समृद्धि हासिल गर्न सक्छ । हामी बिकास र समृद्धिमा अन्य राष्टको तुलनामा निकैनै पछाडि छौं । यसको ठोस कारण हो, देशभित्र उपलब्ध रहेको दक्ष, अर्धदक्ष्य तथा अदक्ष युवा शक्तिलाई मुलुकको बिकास र समृद्धिमा लगाउन नसक्नु हो ।अहिले सम्म पनि सरकारले युवा जनशक्तिलाई लक्षित गरी ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्नुले पनि नेपाल आर्थिक बिकास रसमृद्धिका पछाडि परेको हो ।




<<<6789101112131415>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar