19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • नेपालमा भन्दा भारतमा बस्तुु तथा सेवाको मुल्य सस्तो
    2017-03-20 03:42:22   |   Comments: 0

    चालु आर्थिक बर्षमा मुल्य बृद्धि नियन्त्रणमा रहने दावी नेपाल राष्ट बैकले गरेको छ । सरकारले बजेट मार्फत चालू आर्थिक वर्ष २०७३÷०७४ मा उपभोक्ता मुद्रास्फीति सात दशमलव पाँच प्रतिशतको लक्ष्य राखेको थियो । सोही आधारमा मुुलुुकको पछिल्लो अर्थव्यवस्था समेतलाई हेरेर राष्ट बैकले मुल्य बृद्धि लक्ष्यभित्र रहने प्रक्षेपण गरेको हो । खाद्यान्न उत्पादनमा भएको उच्च वृद्धि, आपूर्तिमा देखिएको सहजता र भारतीय मुद्रास्फीतिमा आएको कमीका कारण गत वर्षको तुलनामा मूल्यवृद्धि कम हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो । पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मूल्यवृद्धि उच्च नहुने उल्लेख गरेको छ । गत वर्षको मंसिरमा ११ दशमलव छ प्रतिशत रहेको वार्षिक विन्दुगत मुद्रास्फीति चालू आर्थिक वर्षको मंसिरमा तीन दशमलव आठ प्रतिशतमा ओर्लेको छ । यो तथ्यांकलाई हेर्दा मूल्यवृद्धिमा गत वर्षको तुलनामा कम भएको देखिएको छ । नेपालको बाह्य व्यापारमा रहेको भारतमा रहेको परनिर्भरताका कारण पनि मूल्यवृद्धिमा निकै उत्तारचढाव आउने गरेको छ ।

  • पशु सेवा विभागको कृत्रिम गर्भाधान कार्यक्रम उपलब्धिविहीन
    2016-09-01 03:59:50   |   Comments: 0

    पशु सेवा विभागको कृत्रिम गर्भाधान कार्यक्रम उपलब्धिविहीन देखिएको छ । विभागको पशु कृत्रिम गर्भाधान कार्यक्रम देशका अधिंकाश सुगम जिल्लाहरुमा मात्र केन्द्रित रहेको पाइएको छ । सरकारको सो कार्यक्रम देशका दुर्गम तथा विकट जिल्लाहरुमा पुराउन नदिनमा विभाग आफै सक्रिय देखिएको छ ।

  • सुनचाँदी धितो २९ अर्ब २३ करोड कर्जा, सुरक्षाको ग्यारेन्टी के छ ?
    2016-07-13 06:45:34   |   Comments: 0

    बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोड ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुुन् । सञ्चालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चुक्ता पुँजी एक खर्ब १२ अर्ब ४८ करोड आठ लाख ५० हजार रुपैयाँ पुुगेको वाणिज्य बैंक क्षेत्रमा सो अवधिमा १५ खर्ब ७९ अर्ब ५९ करोड ४३ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १२ खर्ब १६ अर्ब ७९ करोड एक लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । विकास बैंकहरुले पनि सुनचाँदी धितो लिएर फागुनसम्म तीन अर्ब ५२ करोड सात लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा विकास बैंकहरुको कुल निक्षेप दुुई खर्ब ५२ अर्ब २१ करोड ८६ लाख १० हजार रुपैयाँ रहेको छ भने कर्जा दुुई खर्ब छ अर्ब ८५ करोड ९९ लाख ६० हजार रुपैयाँ रहेको छ ।

  • ग्रामिण क्षेत्रको आर्थिक बिकासमा लघुुबित्त बैकको भुुमिका उच्च
    2016-04-21 04:43:10   |   Comments: 0

    सर्वधारणको आर्कषण बढ्यो, निक्षेप तथा कर्जा सुुरक्षित, आम्दानी अधिक

  • सहकारी मार्फत जनता ठगिने क्रम रोकिने, राष्ट बैकले नियमन गर्ने
    2016-02-28 03:03:46   |   Comments: 0

    आगामी दिनमा सहकारी मार्फत जनता ठगिने क्रम रोकिने भएको छ । सरकारले ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट बैक अन्र्तगत नियमन गर्ने भएपछि जनता ठगिने क्रम रोकिने भएको हो । कमजोर नियमनका कारण सहकारी संस्थाहरुमा विकृति बढेको निश्कर्ष सहित सरकारले सहकारी क्षेत्रको नियमनमा कडाइ गर्न लागेको हो ।




<<<123>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar