26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1234>>>
Show:
  • ठूला प्रकृतिका अपराधको संख्या घट्दै
    2015-09-30 05:50:44   |   Comments: 0

    घरेलु हिंसा बाहेक ठुला प्रकृतिका अपराधको संख्या घटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार पछिल्लो तीन बर्षमा बैकिड कसुर र घरेलु हिसांका घटना सामान्य बढेको भएपनि जगन्य प्रकतिका अपराधको संख्या भने घटेको छ । परिसरका अनुसार आर्थिक बर्ष २०७६९–७० मा बैकिङ कसुर सम्वन्धी १५ वटा मुद्धा दर्ता भएका थिए । यस्तो मुद्धा आव २०७०–०७१ मा १० वटामा सिमित रहेको थियो । तर आर्थिक बर्ष २०७१–०७२ मा भने बैकिङ कसुर सम्वन्धी मुद्धा बढेर १८ वटा पुगेको छ ।




<<<1234>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar