11 Dec
Mon

हुङ्कार युवाको, आव्हान जनताकोप्रकाशका ४३ बसन्तलाई फर्केर हेर्दाबाल रोग बिज्ञ डा. जयदेबका अनुभवपरामर्स ब्यबसायिको हित मेरो जीम्मेवारीशैक्षिक परामर्श क्षेत्रमा नेतृत्वको लडाईः को बन्नेछन ? इक्यानको भावी अध्यक्ष !सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1234>>>
Show:
  • इक्यान र सनवेको सहकार्य क कस्ले पाउने छात्रवृत्ति
    2023-10-17 05:47:16   |   Comments: 0

    आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको इक्यानले जानकारी दिएको छ ।

  • प्रक्रियामा गएका निणर्य अड्काउनु हुन्न
    2023-05-21 07:07:16   |   Comments: 0

    शैक्षिक परामर्श केन्द्रहरु लगाम बिनाको घोडा जस्तै भएका छन् । यसले गर्दा पनि शैक्षिक परामर्श क्षेत्रमा समस्या देखिएको हो । यसको समाधान गर्ने दायित्व र जिम्वेवारी राज्यको हो ।

  • बिकृतीमुक्त र जिम्वेवार निकाय शिक्षा मन्त्रालय
    2023-05-21 07:03:36   |   Comments: 0

    मन्त्रालयले नियमितरुपमा शैक्षिक परामर्श संस्थाहरुको नियमन अनुगमन गर्नुपर्छ, । राम्रो गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ, गलत गर्नेहरुलाई कारवाही गर्नुपर्छ । अनिमात्र यो क्षेत्र बिकृती मुक्त हुन सक्छ, जिम्वेवार हुन सक्छ । शैक्षिक परामर्श संस्थाहरु जिम्वेवार बन्न सकेको खण्डमा कुनै पनि बिद्यार्थी अथवा भनौं अभिभावकहरु उच्च शिक्षाको लागि बिदेश जाने क्रममा ठगिनु पर्देन, दुख पाउनु पर्देन ।

  • सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।
    2023-05-21 07:00:41   |   Comments: 0

    राज्यले यो क्षेत्रलाई व्यवस्थीत गर्नको लागि नो अब्जेक्सन लेटरलाई सहज बनाउनु पर्छ । आफ्नो पैसा तिरेर पढन् जानको लागि कुनै पनि देशमा एनओसी चाँहिदैन, तर नेपालमा भने एनओसीको व्यवस्था कायम रहेको छ । यसलाई सहज बनाउनु पर्छ ।

  • अस्ट्रेलियामा मेहनत गर्ने विद्यार्थीले ‘अवसर पाउँदिन कि !’ भनेर चिन्ता लिनुपर्दैनः
    2023-05-21 06:55:33   |   Comments: 0

    कुनै पनि कन्सल्टेन्सीले आफ्नो परामर्श शुल्कबाहेक अन्य पैसा लिन पाउँदैन । कलेजको शुल्क विद्यार्थी आफैंले बैंकमार्फत सोझै कलेजलाई बुझाउने हो । भिसा शुल्क आफैं तिर्ने हो । टिकट आफैंले काट्ने हो । परामर्श शुल्कबाहेक अन्य शीर्षकमा कुनै कन्सल्टेन्सीले पैसा माग्छ भने सतर्क हुनुहोस् ।




<<<1234>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar